देश

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, भदौँ १२ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका

ओली र मोदीबीच वार्ता हुने, हुनेछन् यी दुई सम्झौता

काठमाडौं, भदौ १२ नेपालमा हुन लागेको विमस्टेक सम्मेलनको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता र सम्झौता हुने भएको छ । सम्मेलन सकिएपछि भारत र

नेकपाः कानून र सुकुम्वासी सङ्गठनमा सहमति

काठमाडौँ, भदौँ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी

सुस्त महिलामाथि सामूहिक बलात्कार, तीन जना नियन्त्रणमा

इनरुवा, भदौ ११ सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशामा शनिबार राति एक महिला सामूहिक बलात्कारको सिकार भएको घटना बाहिरिएको छ । पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया महिला

दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाण्डौँ, भदौँ १० प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको

रौतहटमा डुंगा दुर्घटनाः पाँच जना अझै बेपत्ता

रौतहट, भदौ १० रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना बेपत्ता भएका छन् भने २१ जनाको उद्दार भएको छ

आज जनै पूर्णिमा र रक्षा बन्धन पर्व मनाईदै

काठमाण्डौँ, भदौँ १० आज जनै पूर्णिमा र रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर

महाकाली नदीमा पानीको बहाव बढ्यो

कञ्चनपुर, भदौँ १० महाकाली नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्ला र चुरे क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । आज महाकाली नदीको पानीको बहाव

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको निर्णय हरु

काठमाडौं, भदौ ९. मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको छ। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया दिने निर्णय भएको सरकारका

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्ट निलम्बित

काठमाडौं, भदौ ९ १३ वर्षीया बालिका निर्मला पन्त हत्या सम्बन्धि प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।