देश

पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

मोरङ,  भदौँ १५ मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा आज दिउँसो पेस्तोल देखाउँदै लुटपाट गरेर भाग्दै गरेका लुटेरालाई स्थानीय बासिन्दाहरुले पक्राउ गरेका छन् । विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा दिउँसो करिब १२ बजेतिर

कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत

काठमाडौं भदौ १५ निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी

श्रीलंकालाई बिम्स्टेक अध्यक्षता हस्तान्तरण

काठमाडौँ, भदौँ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री

मोदी काठमाडौंमा हुँदै गर्दा भारतीय प्रतिपक्ष दलका नेता पनि आउँदै

काठमाडौं, भदौ १५ बिम्स्टेक सम्मेलनका लागि विभिन्न देशमा राष्ट्र प्रमुख तथा प्रधानमन्त्री नेपालमा रहेका बेला भारतका प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं ओर्लँदैछन् । भारतीय प्रधानमन्त्री मोदी

नेकपाका नेता नेपाल मध्येरातमा अमेरिका प्रस्थान

काठमाडौँ, भदौ १५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागो प्रस्थान भएका छन् । यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका

लामो वक्तव्य दिएर अनन्तरामले राखे विश्व कीर्तिमान, भारतका केपीको रेकर्ड तोडे

काठमाडौँ, भदौ १५ लामो वक्तव्य दिएर नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्व कीर्तिमान कायम गरेका छन् । लगातार ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर उहाँले विश्व कीर्तिमान कायम

गोरुले पनि यसरी दुध दिन थाल्यो

काठमाडौं, भदौ १५ भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, यसरी गरियो स्वागत

  काठमाडौँ, भदौ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी काठमाडौं पुगेकी छन् ।

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं, भदौँ १४ बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नु भएको छ । उहाँ आज बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो । मोदीलाई विमानस्थलमा

बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा

काठमाण्डौँ, भदौँ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी