देश

उर्लाबारीमा मेगा फेशन शो

उर्लाबारी, भदौँ १७ उर्लाबारी क्लबको आयोजनामा शनिवार साँझ मोरङको उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा मेगा फेशन शो तथा साँगीतिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख

कांग्रेस झापाका पूर्व सभापति दाहाल सम्मानित

झापा, भदौ १६ प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित हुनु भएको छ ।  उहाँलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम

धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड

मोरङ, भदौँ १६ उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीयस्तरबाटै धर्म, संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड दिनुभएको छ । तीजको अवसरमा उर्लाबारी – ६ स्थित सिद्धेश्वर शिव बाबा धाममा आयोजित

सप्तकोशी बोर्डिङ रजत जयन्तीको लोगो सार्वजनिक

मोरङ, भदौँ १६ मोरङको उर्लाबारी – ४ स्थित सप्तकोशी इङलिस बोर्डिङ स्कुलमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा सप्तकोशी इङलिस बोर्डिङ

प्रेस युनियन माईपश्चिमको अध्यक्षमा सुब्बा

दमक, भदौ १६ नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमक झापाको आज सम्पन्न प्रथम अधिबेशनले विष्णु सुब्बालाई पुनःअध्यक्षमा चयन गरेको छ । बन्दसत्रले सुब्बाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले बालुवाटार छोडे, राजीनामा दिन्छन कि दिँदैनन् ?

काठमाडौं, भदौ १६ प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पधानन्यायाधीस निवास छोडेका छन् । बालुवाटारमा रहेको निवासबाट उनी विहीबार विदा भएका हुन् । सरकारी निवास छोडेर न्यायाधीश जोशी

प्रदेश १ मा एकैदिन चारजनाले आत्महत्या गरे

विराटनगर, भदौँ १५ प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर

‘अध्ययन गर्ने बानी बसाल्नुपर्छ’ : मन्त्री घिमिरे

विराटनगर, भदौँ १५ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समय अनुकूल योग्यता हासिल गर्न पुस्तकालय अध्ययन गर्ने बानी बसाल्नु पर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा

तीजको अवसरमा प्रदेश सांसद्लाई सम्मान्

मोरङ, भदौँ १५ मोरङको पथरीशनिश्चरे नगरपालिका निवासी १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राईलाई तीजको अवसरमा नगरको ३ नम्वर वडाका महिलाहरुले आज सम्मान गरेका छन् । वडा महिला समूहको आयोजनामा तीज

धनकुटा नगरलाई बालमैत्री घोषणा गर्ने अभियान

धनकुटा, भदौ १५ फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ । २०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान