देश

राँके बजारमा आगलागी हुँदा दुई करोड बराबरको क्षति

इलाम, भदौ १८ इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको

गर्भवती महिला बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

कपिलबस्तु, भदौ १८ कपिलवस्तुको विजयनगर गाउँपालिकामा वडा नम्बर ७ परसोहियामा सात महिनाको गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा तीन पक्राउ परेका छन् । प्रहरीले विजय नगर गाउँपालिका, ७ का २८ वर्षीय

डिगवीर धनमाया प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

काठमाडौं, भदौ १७ डिगवीर धनमाया प्रतिष्ठानले नयाँ कार्यसमितिको चयन गर्दै आफ्नो अठारौं साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्षमा रवीन्द्र अधिकारीलाई चयन गरेको छ । उपाध्यक्षमा भोजपुर हेर्नेगरी

“जात र वर्णले कोहीपनि सक्षम र असक्षम हुँदैन”

मोरङ, भदौँ १७ मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जात र वर्णले कोहीपनि सक्षम र असक्षम नहुने बताउनुभएको छ । आँट, हिम्मत र मिहेनत गर्नसके जो–कोहीले सफलता हाँसिल गर्ने उहाँको

मोरङमा डुबेर दुई बालकको मृत्यु

मोरङ, भदौँ १७ मोरङको कानेपोखरी गाउँपालिकामा आज खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ स्थित चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम

विराटनगरमा निकालिने रथयात्राको सम्पूर्ण तयारी पूरा

विराटनगर, भदौ १७ विराटनगरमा भोली दिउँसो निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ ।

पूर्वका चिया मजदुर आन्दोलित

झापा, भदौँ १७ सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् । सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ

एभरेष्टमा श्रीकृष्णजन्माष्टमीको विविध कार्यक्रम

विराटनगर, भदौ १७ श्रीकृष्ण जन्माष्टमीको अवसरमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर– ६ मा विविध कार्यक्रम गरिएको छ । बालबालिकालाई संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि एक

हात्तीले दुम्सेका आधा दर्जन घरमा क्षति

झापा, भदौँ १७ झापाको दमक–३ स्थित दुम्सेमा गएराती जंगली हात्तीले उप्रदो मच्चाउदाँ त्यहाँका आधा दर्जन बढीक घरमा क्षति पुगेको छ ।  वडाध्यक्ष नविन बरालका अनुसार दुम्से बस्तीसंगै जोडिएको हंसेदुम्से सामुदायिक

लागूऔषधसहित माझी दम्पत्ती समातिए

झापा, भदौँ १७ प्रतिवन्धित लागूऔषधसहित एक दम्पत्ती कारोवारीलाई झापाको दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–५ का प्रकाश माझी र कविता माझी रहेको र उनीहरुको साथबाट ३७६ एप्पुल