देश

स्कुटीसहित नहरमा खस्दा एकको मृत्यु, एक बेपत्ता

चितवन, भदौ १९ सोमबार राति स्कुटीसहित नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को

करणीका दोषी चौधरीलाई सात वर्ष जेल

उदयपुर, भदौँ १८ जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा

झापामा भारतीय नोटसहित एक युवक पक्राउ

भद्रपुर, भदौँ १८ झापाको पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई रु १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई आज प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा

तावा खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, भदौँ १८ उदयपुरको कटारी नगरपालिका–२ स्थित तावा खोलामा डुबेर आज दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका–२ बस्ने विनोद कुँवरको डेढ वर्षीय छोरा ऋषी कुँवर

झापामा कुकुर आतङ्क

झापा, भदौँ १८ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५

नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा

मोरङ, भदौँ १८ मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले आईतबार साँझ नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाबाट खटिएको गस्ती

विराटनगरमा आज ५१ औं राधाकृष्ण रथयात्रा निस्किदै

बिराटनगर, भदौ १८ विराटनगरमा आज ५१ औं राधाकृष्ण रथयात्रा निस्किदैछ । रथयात्रा दिउँसो ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनः मन्दिर परिसरसम्म ७

विरोधको मेलो खोज्दै कांग्रेस, चिकित्सकको आन्दोलनमा समर्थन

काठमाडौं, भदौ १८ सरकार विरुद्धका भएका आन्दोलनमा समर्थन गर्दै आएको कांग्रेसले अहिले फेरि मुलुकी देवानी (संहिता) ऐनको विरोधमा सडकमा उत्रेका चिकित्सको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर

पार्टीभित्र रावलको असन्तुष्टि: ‘राष्ट्रियताको अडानले ममाथि षड्यन्त्र भयो’

तपेन्द्र कुँवर अछाम, भदौ १८ पूर्वउपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले एमाले र माओवादी केन्द्रबीचको एकीकरणका क्रममा आफूलाई कमजोर पार्नको लागि षडयन्त्र भएको बताएका छन् । अछामस्थित रेडियो जनप्रीयको ‘जनप्रीय

अब एकल पुरुषलाई पनि भत्ता !

इलाम, भदौ १८ सरकारले श्रीमानको मृत्यु भएका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । तर, पुरुषका लागि भने त्यस्तो व्यवस्था गरेको छैन । तर, इलामको देउमाई नगरपालिकाले अब एकल