देश

राहत रकमले दोषी उन्मुक्ति हुने पीडित परिवारको आशंका

अंकुश कुँवर धनगढी, भदौ २२ बलात्कारपछि हत्या भएका घटनाका पीडितका परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला सरकारले गरेका राहत घोषणाले उनीहरुमा अर्को आशंका उत्पन्न भएको छ । संघ, प्रदेश

स्थानान्तरण गरि ल्याइएको अर्नाले बच्चा जन्मायो

चितवन, भदौ २२ ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन स्थानान्तरण गरी ल्याइएको अर्नाले दुई बच्चा जन्माएको छ । यसअघि साउन ३१ गते अर्को एक अर्नाले पनि

बलात्कार रोक्न नयाँ अभियान

सञ्चारीका समूह लुम्बिनीले बलात्कारका घटना न्यूनीकरण गर्न नयाँ अभियानको थालनी गरेको छ । समूहले बुटवलमा बलात्कार न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान शुरु गरेको छ । समूहले विहीबार

ट्याङ्करले ठक्कर दिँदा दुईको मृत्यु

चितवन, भदौ २२ ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति दुई जनाको मृत्यु भएको छ । दु र्घटनामा परेर मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६

जग्गाधनीलाई थाहै नदिई करोडौंको जग्गा कर्मचारीबाटै बिक्री

काठमाडौं, भदौ २२ बूढानीलकण्ठस्थित चन्दनकृष्ण कायस्थको करिब १० करोड बराबरको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले बिक्री गरेको पाइएको छ । जुन कुरा उनलाई नै थाहा छैन । कर्मचारीले नक्कली जग्गाधनी

सेती अञ्चल अस्पतालको अर्को गल्तीः शिशु नै साटिदियो

धनगढी, भदौ २२ कमजोर व्यवस्थापन र लापरबाहीका कारण बेला बेलामा चर्चामा आइरहने धनगढीस्थित सेती अञ्चल अस्पतालमा फेरी अर्को गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ । चिकित्सकको लापरबाहीले बिरामीले सर्वशुलभ सेवा

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ, २१ भदौ (रासस) सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा

पोखरामा मुख्यमन्त्रीहरुको भेला : कसले के भने ?

पोखरा, २१ भदौ प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा

मोरङका १७ स्थानीय तहलाई सत्र करोड

विराटनगर, भदौँ २१ जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये

पथरीशनिश्चरेमा बहुजातीय साँस्कृतिक तीज महोत्सव

मोरङ, भदौँ २१ मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा बहुजातीय साँस्कृतिक तीज महोत्सव सम्पन्न भएको छ । तीजलाई साँस्कृतिक हिसावले पनि सवावेशी पर्वका रुपमा विकास गर्ने उद्धेश्य अनुरुप नगरको महिला लक्षित कार्यक्रम