देश

दुई हजार २६५ प्रहरी कारवाहीमा, किन परे यति धेरै ?

काठमाडौँ, २५ भदौ प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम

नेपालगञ्जबाट जंगिए देउवा, ‘अब चुप लागेर बस्दैन’

नेपालगञ्ज, भदौ २५ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालगञ्ज पुगेर पार्टी भित्र बढेको बेतिथी देखेर आक्रोशित बनेका छन् । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा नेपालगञ्जमा आयोजित ‘नेतृत्व विकास तथा

बलात्कृत ८० वर्षीया वृद्धा न्याय खोज्दै, प्रहरीले अझै समातेन अभियुक्त

दमौली, भदौ २५ छिमेकीबाटै बलात्कृत भएकी एक ८० वर्षीया महिला तीन वर्षदेखि न्यायको खोजीमा भौतारिरहेकी छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा २०७२ साल कात्तिक २३ गते

सप्तरीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

राजविराज, भदौ २५ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आईतबार साँझ दुई जनाको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको बा५०प

भोजपुरमा आगलागी, ३ लाख बढीको क्षति

भोजपुर, भदौँ २४ भोजपुर जिल्लाको अरुण गाउँपालिका – ७ बस्ने भीमबहादुर अधिकारीको गाई गोठमा आज बिहान आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । बिहान

मोटरसाइकल चोरको विगविगी, १४ मोटरसाइकल नियन्त्रणमा

टीकापुर, भदौ २४ कैलालीको टीकापुर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने कार्य मौलाएको छ । चोरी हुनेक्रम बढेपछि ईलाका प्रहरी कार्यालय टीकापुरले चलाएको सर्चिङका क्रममा चारीका १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ

गाउँमा अनौठो सर्प, गाँउले त्रसित

पर्वत, भदौ २४ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० मा अनौठो सर्प देखा परेपछि स्थानीय त्रसित बनेका छन् । गाउँको पिपलटारीस्थित सिमखेतमा अनौठो खालको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा

एक कल फोन गर्न डाँडामाथि…

जाजरकोट, भदौ २४ जाजरकोटको पश्चिमी र उत्तरी पूर्व क्षेत्रमा मानिसलाई फोन गर्नै समस्या भइरहेको छ । एक कल फोन गर्नको लागि घण्टा हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।

दश किलो अवैध सुनसहित दुई पक्राउ

गोरखा, भदौँ २३ उत्तरी गोरखाको सिर्दिबासमा १० किलो अवैध सुनसहित दुई पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–३ स्थित सिर्दिबासमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख

स्वास्थ्य चौकीमै दुषित पानी, विद्यार्थी पनि सोही पानी पिउँछन्

अंकुश कुँवर कैलाली, भदौ २३ मानिसलाई लाग्ने अधिकांश रोगको स्रोत भनेको नै दुषित पानी हो । यही कुरा हामीलाई स्वास्थ्यकर्मीले नै सिकाउने गर्छन् । यसरी सिकाउने मानिस आफू पनि शुद्ध