देश

इतिहास बोकेको भोजपुरे खुकुरी उद्योग संकटमा

भोजपुर, भदौँ २७ भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने

आज हरितालिका पर्व : पुरुषले पनि व्रत बस्न सक्ने

काठमाडौं, भदौ २७ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति

यो दुर्लभ सर्प कालीनाग भएको पुष्टि

पर्वत, भदौ २७ यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प

राष्ट्रपति भण्डारीद्धारा तीजको शूभकामना

काठमाडौँ, भदौ २७ राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका

नेपाल प्रहरीका तीन जना डिआइजी एआइजीमा बढुवा सिफारिस, को-को परे ? हेर्नुहोस्

काठमाडौं, भदौ २६ नेपाल प्रहरीका तीन जना डिआइजी एआइजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजी बढुवाका लागि

कसैले बुझेनन् स्थानीयको पीडा, खोलाले ज्यान जोखिममा

अंकुश कुँवर कैलाली, भदौ २६ कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा पुल नहुँदा स्थानीयहरु बषौंदेखि सास्ती भोग्न बाध्य भएका छन् । खोला तरेर नै स्थानीय

बलात्कारविरुद्ध कालो तीज ! जाग्दै महिला अधिकारकर्मी

धनगढी, भदौ २६ प्रत्येक वर्ष हरितालिका तीजको अघिल्लो दिन शुक्ल द्वितीयाका दिन दर खाएर रमाइलो गर्ने कैलालीका महिला अधिकारकर्मीहरुले यस वर्ष भने बलात्कार विरुद्ध कालो तीज मनाएका छन् । यस

आमा तीजमा दर खान गएका बेला बाबुद्वारा छोरीको हत्या

बाजुरा, भदौँ २६ बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी

मोरङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ, भदौँ २६ मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको

सुनसरीका बाढीपिडितले अझैँ राहत पाएनन्

इनरुवा, भदौ २६ गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । बाढीबाट प्रभावित बनेका