देश

हत्याको बिरोधमा दमकमा व्यवसायीहरुको मौन र्याली

झापा, भदौ २८ दुई दिनअघि झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका युवा व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दे आज दमकमा व्यवसायीहरुले मौन र्याली निकालेका छन् ।

सिरहामा मल आभाव

लहान,भदौँ २८ सिरहामा रसायनिक मलको आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको आभाव भएको हो । कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख

पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् अवरुद्ध

इलाम, भदौँ २८ केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर

बलात्कारी जोगाउन सांसद नै सक्रिय, घरमै छलफल

रौतहट, भदौ २८ रौतहटमा बालिका बलात्कारीलाई जोगाउन प्रदेशसभा सदस्य नै सक्रिय बनेको सार्वजनिक भएको छ । घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसद अब्दुल कलाम आजादले आफ्नै घरमा छलफल गरेका

बाख्रा फर्ममा सुतिरहेका बेला सर्पको टोकाइबाट मृत्यु

धनगढी, भदौ २८ कैलालीको गौरीगंगा नगरपालिकामा बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । घरभन्दा केही टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला गौरीगंगा

कञ्चनपुरमा फेरी अर्की बालिका बलात्कृत

कञ्चनपुर, भदौ २७ निर्मला पन्त हत्या प्रकरणका दोषी पत्ता नलागिरहेकै बेला कञ्चनपुरमै फेरी अर्की बालिका बलात्कृत भएकी छन् । जिल्लाको महाकाली नगरपालिकामा एक १० वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ

दशैँ अघि नै प्रदेश १ को राजधानी र नाम टुङ्गिन्छ : मन्त्री कार्की

झापा, भदौँ २८ प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी दशैँ अघि नै टुङ्गिने बताउनुभएको छ । झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै

दमकको बेलडाँगी–१ शिविर खाली

झापा, भदौँ २७ विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा

इलाम नगरलाई शतप्रतिशत विद्यालय भर्ना घोषणा

इलाम, भदौँ २७ इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर, भदौ २७ पूर्वी नेपालमा भर्खरै भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर ३८ मिनेट जाँदा पूर्वी नेपालका जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन