देश

न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २९ राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो गरी न्याय

आमाको काखबाट ९ महिने बालिका अपहरण गरी धानबारीमा लिएर बलात्कार

धनगढी, भदौ २९ मानवीय संवेदना नै रहेन भने मानिसमा मानवता नै रहँदैन भन्ने प्रमाण विभिन्न बलात्कारका घटनाहरुले दिइसकेको छ । समाजमा भइरहेका कुकृत्यहरु एकपछि अर्को गरि सार्वजनिक भइरहेका छन् ।

तीन वर्षीय छोरालाई छाडेर महिलाले त्रिशूलीमा हाम फालिन्

चितवन, भदौ २९ त्रिशूली नदीमा हाम फालेर विहीबार एक महिला बेपत्ता भएकी छन् । नदीमा हाम फालेर सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल

विरोध भएपछि कर सङ्कलन स्थगित

तेह्रथुम, भदौ २९ कर संकलन अव्यवहारिक भएको भन्दै जनस्तरबाट विरोध भएपछि तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवा र शुक्रबारे हटियामा उठाउँदै आएको कर संकलन तत्कालका लागि बन्द गरेको छ ।

चाडपर्व लागेपछि झापाका बजार सातै दिन खुल्ने

झापा, भदौँ २९ नेपालीहरुको महान चाड दशै, तिहार,छैठ जस्ता चाडपर्व नजिककिएसंगै झापाका वजारहरु सातादिन नै खुल्न थालेको छ । जिल्लाका दमक,विर्तामोड,धुलावारी ,भद्रपुर ,सुरुङा लगायतका मुख्य वजारहरु चाडपर्व केन्द्रीत सातादिन खुल्न

जबर्जस्ती गर्न खोजेपछि बालिकाले गरिन् एक पुरुषको हत्या

रामेछाप, भदौ २८ १३ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले

भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना नौ वर्षदेखि अलपत्र

भोजपुर, भदौँ २८ भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करीब नौ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कवाडमा परिणत भएका छन् । जिल्लामा

प्रहरी इञ्चार्ज घुससहित पक्राउ

गौशाला, २८ भदौ महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

पौडेलको हत्या विरोधमा गौरीगञ्ज बजार बन्द

झापा, भदौँ २८ झापा उधोग वाणिज्य संघ शाखा गौरीगञ्जले दमकका व्यवसायी खेमराज पौडेलको हत्या विरोधमा आज गौरीगञ्ज बजार बन्द गरेको छ । वाणिज्य संघले विहान ८ बजे आफ्नो कार्यालयमा पत्रकार

मोरङमा बिद्यालय प्रशासन र राहत शिक्षकबीच तनाब

मोरङ, भदौँ २८ राहत शिक्षकहरुले बिद्यालय बन्द गर्ने क्रममा मोरङको सुन्दरहरैचामा रहेको सुकुना माध्यमिक बिद्यालय प्रशासन र राहत शिक्षकबिच आज तनाब उत्पन्न भएको छ । आजसम्म सामूदायिक विद्यालय बन्द गर्ने