देश

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे

स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित जोरपाटीबाट तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी

जाडोयाममा बढ्यो कन्डमको खपत

काठमाडौँ । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

भोजपुरबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ

भोजपुर । प्रहरीले भोजपुरबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको छ । आमचोक गाउँपालिका१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जना पक्राउ

वाइडबडी घोटाला : नेपालीलाई घुस दिने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्ने क्रममा नेपाली अधिकारीलाई घुस दिने अमेरिकी कम्पनीलाई अमेरिकी अदालतले ५५ मिलियन अमेरिकी डलर जरिमाना गराएको छ । अमेरिकी सरकारको सार्वजनिक

नेपाल प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा

काठमाडौँ, पुस १० । जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट ७६३ जना प्रहरी जवानहरू प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा

लिम्बू बाहुल्य गाउँ, जहाँ प्रतिबन्ध छ मासु र मदिरा

मङ्गलबारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बू समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन

पश्चिम नेपालमा वर्षा र हिमपात, कहाँ कस्तो छ मौसम ?

काठमाडौं, पुस १० । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसले गर्दा आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती

दार्चुलामा भूकम्पको धक्का महसुस

धनगढी । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ