देश

नेपाली कामदार कोरिया लैजाने सम्झौता नवीकरण

काठमाडौँ, असोज ५ नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी

भोजपुरमा बालिका करणी उद्योगमा एक पक्राउ

भोजपुर, असोज ५ जिल्ला प्रहरी कार्यालय भोजपुरले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई

समाजसेवी कृष्ण कार्कीले जेष्ठ नागरिक र अशक्तलाई सम्मान् गर्ने

मोरङ, असोज ५ मोरङ रतुवामाई नगरपालिका घर भएका युवा समाजसेवी कृष्ण कार्कीले जेष्ठ नागरिक र शारीरिक रूपमा अशक्त भएकालाई सहयोग गरी सम्मान गर्नु हुने भएको छ । हाल जापानमा हरनुभएका

प्रदेश सरकारको सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

काठमाडौँ, असोज ४ सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय सङ्घको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच

यौनाङ्ग देखाएको आरोपमा ताप्लेजुङमा बाबुछोरा पक्राउ

ताप्लेजुङ, असोज ५ यौनाङ्ग देखाएको आरोपमा ताप्लेजुङमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु र उनका बाबु तेजबहादुर लिम्बु पक्राउ परेका हुन् । छोराले बाटोमा निस्केर

हरियो चिया पत्ती उत्पादनमा किन भयो कमी ? यस्तो छ कारण

इलाम, असोज ४ पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क

प्रतिनिधिसभा सदस्य कँडेल भारतको क्याम्पसको अध्यक्ष !

नवलपरासी, असोज ४ नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) बनेका छन् । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो

जलेश्वर कारागारमा एक बन्दीको मृत्यु

गौशाला, असोज ४ महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६

निर्मलाको पक्षमा गाए एक युवाले मार्मिक गीत, हत्याको पोल खोल्न प्रधानमन्त्रीलाई आग्रह (भिडियोसहित)

काठमाडौं, असोज ४ डडेल्धुराका एक युवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको पोल खोल्न गीत मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरेका छन् । डडेल्धुरा यातायात मजदुर सघंका अध्यक्ष राजन

प्रहरी देखेर भागेका दुई युवाबाट चरेस बरामद

बझाङ, असोज ४ बझाङको मष्टा गाँउपालिका धुरिल्लमा अवैध रुपमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले १८ किलो चरेस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भातेखोलाबाट खटिएको प्रहरीले टोलीले चरेस बरामद