देश

इलाममा आगलागी हुँदा १८ लाखको क्षति

इलाम, असोज ७ ईलामको फाकफोकथुम गाउँपालिका–१ स्थित लुम्सुङमा शनिबार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको

लागूऔषधसहित ५ जना पक्राउ

सुनसरी,असोज  ७ सुनसरीको ईटहरी उप–महानगरपालिका–४ स्थित आर्मी क्याम्प नजिकबाट शनिबार राती लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले लागूऔषधसहित धनकुटा शहिदभुमी–५ खोकु बस्ने २०

घाटी रेटेर महिलाको हत्या, उखुबारीमा भेटियो शव

बारा, असोज ७ बाराको कलैया उपमहानगरपालिकामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर–१३ बलिरामपुरकी सियापति धोबिनको शव घाटी रेटेको अवस्थामा फेला परेको

राष्ट्रपतिले दिइन् राष्ट्रकविलाई घरमै पुगेर जन्मदिनको शुभकामना

काठमाडौँ, असोज ७ राष्ट्रपति विद्यादेवी भण्डारीले एक सय वर्षमा प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई घरमै पुगेर जन्मदिनको शुभकामना दिनुभएको छ । घिमिरेको लैनचौरस्थित घरमै पुगेर आज विहान राष्ट्रपति भण्डारीले जन्मदिनको

वैज्ञानिक भाडादरका नाममा फेरि गाडी भाडा बढाउने तयारी

काठमाडौं, असोज ७ यातायात व्यवसायीसामू झुकेको सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । १० प्रतिशत भाडा बढाएपछि दशैका लागि अग्रिम टिकट बुकिङ खोलेपनि फेरि भाडा बढाउने तयारी

तल्लो मोदीले दशैंअघि उत्पादन सुरु गर्ने

कुश्मा, असोज ७ पर्वतमा निर्माणाधिन तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने भएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिएको थियो । आयोजनाले

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

बागलुङ, असोज ६ सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार शुरु

काठमाडौँ, असोज ६ नेपाल टेलिभिजनले आजदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण शुरु गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै

मदिराले प्रत्येक २० जनामा एकको मृत्यु, यस्तो आयो डब्लुएचओको तथ्यांक

जेनेभा, असोज ६ संसारमा हरेक वर्ष मदिरा सेवन गरेर ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौँ, असोज ६ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यु योर्कतर्फ प्रस्थान गर्नु हुँदैछ । उहाँका साथमा उहाँकी धर्मपत्नी