देश

चिकित्सकले गरे अपहरणको नाटक, प्रहरीलाई दिए यस्तो बयान

लहान असोज १० सिराहाको लहानबाट अपहरणको गरेको भनिएका चिकित्सक सुवास यादवलाई प्रहरीले उद्दार गरेको छ । हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक यादवलाई प्रहरीले हिजो राति सर्लाहीको नवलपुरबाट उद्दार गरेको हो ।

सिरहाबाट डाक्टर अपहरणमा

सिरहा, असोज १० सिरहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण

प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम ! प्रतिपक्षको असहमति

धनगढी, असोज ९ प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित संसदीय विशेष समितिले आज प्रदेशसभामा प्रतिवेदन प्रस्तुत गर्दै टेबुल गरेको छ । समितिले टेबुल गरेको प्रतिवेदनअनुसार प्रदेशको राजधानी

बसपार्कमा दशैँमा घर जान टिकट लिनेको घुइँचो

काठमाडौँ, असोज ९ नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

काठमाडौँ, असोज ९ नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु

किन गरिन्छ सोह्रश्राद्ध ? के छ यसको महत्व जान्नुहोस्

ज्योतिषी दुर्गा प्रसाद भण्डारी आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न

गौरादहमा विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोग

झापा, असोज ८ झापाको गौरादह नगरपालिकाले नगरभित्रका तीन जना विपन्न परिवारका बिरामीलाई आर्थिक सहयोग गरेको छ । गौरादह १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग लागेकी बबिना ताजपुरीयालाई

मोरङका स्वास्थ्य प्रमुख र उपप्रमुखको भेला मिक्लाजुङमा

मोरङ, असोज ८ मोरङ जिल्लाका १७ वटा स्थानीय तहका स्वास्थ्य प्रमुख र उपप्रमुखहरुको एक दिने अन्तरक्रिया मोरङको मिक्लाजुङमा आज सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिकास्थित सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय स्तरमा

सहकारीको साधारणसभामा पत्रकार राई पुरस्कृत

झापा, असोज ८ झापा, दमक ९ मा रहेको समता कृषि सहकारी संस्थाले आज आफ्नो सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । वडाध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थामा उत्कृष्ट

अग्रिम टिकट बुकिङ मंगलबारदेखी

काठमाण्डौँ, असोज ८ नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारबाट खुल्ने निर्णय गरेको छ । महासंघको आज बसेको बैठकले असोज ९ गतेबाटै अग्रिम टिकट बुकिङ