देश

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

धनगढी, असोज ११ जल तथा मौसम विज्ञान विभागले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने सम्भभावना रहेको जनाएको छ । वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै

थारु चलचित्रका नायक चौधरीद्वारा आत्महत्या

धनगढी, असोज ११ थारु चलचित्रका नायक आशिष चौधरीले आत्महत्या गरेका छन् । उनले बुधबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित आफैले सञ्चालन गरेको रेष्टुरेन्टमा आत्महत्या गरेका हुन् । धनगढी

तीन महिनामा लागूऔषधसहित २७ जना पक्राउ

दमौली, असोज ११ तनहुँ प्रहरीले चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई

बलात्कारका घटना बढेपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा

भोजपुर, ११ असोज जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । बलात्कारका घटना बढ्न थापेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ

राजधानी गोदावरी सारिएपछि धनगढीमा आमहड्ताल (तस्बीरसहित)

धनगढी, असोज ११ प्रदेश नम्बर ७ को स्थायी राजधानी कैलालीको गोदावरी सारिएपछि अस्थायी राजधानी धनगढीमा आज आमहड्ताल गरिएको छ । अस्थायी राजधानी धनगढी कैलालीको सदरमुकाम पनि हो । प्रदेश नम्बर

कुकुरको सङ्ख्या घटाउन झापामा यस्तो अभियान

झापा, असोज ११ सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापाको भद्रपुर नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर

तपाईलाई थाहा छ ? घरमै बसेर बसको टिकट काट्न सकिन्छ

काठमाडौं, असोज १० दशैँको यो समयमा बसको टिकट नपाएर वा बस काउण्टर सम्म जानुपर्ने झन्जटमा हुनुहुन्छ भने अब मुक्त हुनुहोस् । तपाईलाई अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै

कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांस दिने

काठमाडौँ, असोज १० कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ। गत बर्षको नाफाबाट बैंकले लाभांस दिने प्रस्ताव गरेको हो । बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको

कहिले खुल्दै छ त अमेरिकी डीभीको आवेदन ?

काठमाडौँ, असोज १० अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी

सेती अञ्चल अस्पतालमा औषधि अभाव, सिटामोल पनि छैन !

अंकुश कुँवर धनगढी, असोज १० धनगढीस्थित सेती अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा फेरि औषधि अभाव भएको छ । पटक–पटक औषधि अभाव हुँदै आएको अस्पतालको फार्मेसीमा पुनः औषधि अभाव भएको हो ।