देश

अपराधीले सजाय पाएरै छाड्छ – गृहमन्त्री

काठमाण्डौ ।गृहमन्त्री रामबहादुर थापा वादलले ढिलोचाडो सबै अपराधिलाई सजाय हुने बताएका छन् ।अहिले भईरहका नेपाल प्रहरीले अपराधिहरुलाई पक्राउ गरेरै छाड्ने उनले बताए । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा

आइजोनको नेट रु ५ सयमै चलाउन पाईने

मोरङ, असोज १३ इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा

गौ हत्याको सजाय कम भएपछि धमाधम कैदमुक्त

सोलुखुम्बु, असोज १३ सोलुखुम्बुमा गौ हत्या गर्ने चार जनालाई थुनामुक्त गर्न जिल्ला अदालतले आदेश दिएकोछ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । आदेशंगै सोलुखुम्बुको साविक

विहानै ट्रकले बसलाई ठक्कर दियो, दुई जनाको मृत्यु

कावासोती, असोज १३ नवलपुरको कावासोतीस्थित डण्डा भन्ने ठाउँमा शनिबार विहान २ बजे ट्रकले बसलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् । नेपालगंजबाट

शिक्षक परीक्षा दिन गएपछि भोजपुरमा स्थानीयवासीबाट पठनपाठन

भोजपुर, असोज  १२ भोजपुर, अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा

कर्णले सामाजिक सद्भाव भाँड्न खोजेको मैथिली समाजको ठहर

उर्लाबारी (मोरङ), असोज १२ जातीय सद्भाव खल्बल्याउन केहि तत्वहरु सक्रिय रहेको भन्दै आफ्ना समूदायलाई मैथिली समाज सेवा समिति उर्लाबारीले सजग रहन आग्रह गरेको छ । आज बेलुका मैथिली समाज सेवा

१८ वटा कम्पनी आईपीओ स्वीकृतीको पर्खाइमा

काठमाडौं, असोज १२ विभिन्न १८ वटा कम्पनीको ३ करोड ९७ लाख ३ हजार ४१६ कित्ता आईपीओ स्वीकृतीको पर्खाइमा रहेका छन् ।  ३ अर्ब ९७ करोड ३ लाख ४१ हजार ६

खानेपानीमन्त्री भारत प्रस्थान

काठमाडौँ, असोज १२ खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको

बिराटनगरमा पाँच पत्रकार पुरस्कृत

विराटनगर, असोज १२ नेपाल प्रेस युनियन मोरङ शाखाको आठौ जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज बिराटनगरमा पाँच पत्रकार पुरस्कृत भएका छन् । पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता

नेपालको ज्येष्ठ नागरिक गुरुङको एक सय १५ बर्षमा निधन

लेखनाथ, १२ असोज पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको