देश

प्राकृतिक स्रोत माथिको दोहनले संकट निम्त्याउछ–सञ्चारमन्त्री

काभ्रेपलान्चाेक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभ्रेपलाञ्चाेककाे धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै

दशैँमा मोरङमा ९५० प्रहरी परिचालन

विराटनगर, असोज १७ जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी

५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी

काठमाण्डाै ।निर्वाचन आयोगले स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको लागि पुनः निर्वाचन गर्नु पर्ने विवरण राज्य व्यवस्था समितीलाई जानकारी गराएको छ । आयोगले देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद

मलामी बोकेको जीप दुर्घटना

पाल्पा–मलामी लिएर राम्दी तर्फ जाँदै गरेको लु.१ ज २०५० नम्वरको जीप बुधबार विहान दुर्घटना हुदा छ जना घाईते भएका छन् ।दुर्घटनामा बगनासकाली गाउँपालिका छ जना घाइते भएका छन् । घाइते

काठमाण्डौँबाट ५ किलो सुनसहित पक्राउ

काठमाण्डौँ, असोज १७ काठमाडौंको बालाजुमा ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । बालाजुको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको काठमाडौंका एसपी बसन्त लामाले जानकारी दिनुभयो । उहाँका

विराटनगरमा प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, असोज १६ धितोपत्रसम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’ आयोजना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डद्वारा

नेकपाभित्रको विवाद सुल्झाउन प्रचण्ड सक्रिय

काठमाडौं, असोज १६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद समाधानको प्रयासका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्रिय हुनुभएको छ। पार्टीको सांगठनिक एकता र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाभित्र

प्रदेशको नाम र राजधानीको टुङ्गो चाँडै : मन्त्री कार्की

विराटनगर,असोज १६ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय समाचार समितिसँग आज

भोजपुरमा पाँच हजार भूकम्प पीडितको गुनासो संकलन

भोजपुर, असोज १६ भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म पाँच हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ । कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट दुई हजार ९४,

ट्रकको ठक्करबाट मृत्यु

मोरङ, असोज १६ मोरङको विराटनगर–रङ्गेली सडकखण्डअन्तर्गत कटहरी गाउँपालिका–३ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को १ख २९४४ नम्बरको ट्रकले सोही