देश

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ, असोज २१ नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको

झापामा चार वर्षीया बालिका बलात्कृत

झापा, असोज २० झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्। शुक्रबार राति ९ वजे बालिकालाई

हायस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

नेपालगञ्ज, असोज २० बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख

दुर्घटनामा नौ घाइते

कावासोती, असोज २० पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका

भोजपुरमा ग्यासको मूल्य घट्यो

भोजपुर, असोज १९ भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ ।  चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, असोज १९ नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था

भोजपुरमा हवार्इ उडान शुरु

भोजपुर, असोज १८ बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि

दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

झापा, असोज १८ पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय

अमेरिका जाने सुवर्ण अवसर ! आज रातीबाट डिभी चिट्ठा खुल्दै

काठमाडौं, असोज १७ सन् २०२० को लागि डिभि लोटरी बुधबार रातिबाट खुल्ने भएको छ । नेपाली समय अनुशार बुधबार राती पौने १० बजेदेखि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) भर्न सकिने भएको

चिनियाँ टोलीले झापाका नदीको किन अध्ययन गर्दैछ ?

झापा, असोज १७ नेपाल र चीनबीच तटबन्ध निर्माणको सहमति भएपछि झापाका विभिन्न नदीमा चिनियाँ प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । बाढीले जोखिमयुक्त नदीहरुमा तटबन्ध निर्माण गरिदिने सम्झौता अनुसार चिनियाँ