देश

झापामा डेंगु फैलिन नदिन अभियान

झापा, असोज २३ झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष

इलाममा भिरबाट लडेर महिलाको मृत्यु

इलाम, असोज २३ इलामको रोङ गाँउपालिका–६, वन्सुवामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीया फूलमाया राई रहेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक

प्रदेश नं १ को चालू संसद बैठक आजबाट सकिदै, मुख्यमन्त्रीले सम्बोधन गर्ने

विराटनगर, असोज २३ प्रदेश नं १ को चालु प्रदेशसभा बैठक आजबाट समाप्त हुँदैछ । चालू बर्खे अधिवेशन आजबाट अन्त्य हुन लागेको हो । बैठकालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन

दशैँका लागि सोह्र हजार भेडाच्याङ्ग्रा

मुस्ताङ, असोज २३ दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाण्डौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।

राधिका माविमा बृहत पुनर्मिलन एवम् सम्मान हुने

उर्लाबारी (मोरङ), असोज २२ मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माविबाट एसएलसी एवम् एसईई परीक्षा पास गरेर विभिन्न स्थानमा रहेका पुर्व विद्यार्थीहरुको बृहत पुनर्मिलन एवं सम्मान हुने भएको छ

इलामको भारतीय सीमा क्षेत्रमा .सशस्त्र प्रहरी परिचालन

इलाम, असोज २२ इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट

आगलागीबाट रु छ लाखको क्षति

मोरङ, असोज २२ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले

रामेछापमा पानी सर्केर एक कैदीको ज्यानै गयो

रामेछाप, असोज २१ जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा छ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का

कर बढाएको भन्दै काँग्रेसको बिरोध

झापा, असोज २१ झापाको शिवसताक्षी नगरपालिकाले अत्यधिक कर बढाएको भन्दै नेपाली कांग्रेसले आज नगर प्रमुखलगायत कार्यपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कांग्रेसले पहिलो पटक

भोजपुर सदरमुकाममा आगलागी

भोजपुर, असोज २१ भोजपुर सदरमुकाममा आज दिउँसो आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । दिउँसो तीन बजे ग्यास सिलिन्डर लिक भएर सदरमुकामको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा आगलागी भएको