देश

बालगृहमा नगर प्रमुखले टीका लगाउँदा…

उर्लाबारी, कात्तिक २ मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा

सप्तरीमा एकल महिलाको हत्या

सप्तरी, कात्तिक २ सप्तरीमा आज एकजना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

काठमाण्डौँ, कात्तिक २ नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम

धरानमा आगलागी, रु १५ करोडको क्षति

सुनसरी, कात्तिक २ धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा गएराति आगलागी भएको छ ।  उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर

मुख्यमन्त्री राईद्धारा बडादशैँको शुभकामना

विराटनगर, कात्तिक २ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर

दुर्गाका प्रतिमामा आज आँखाको नानी थपिने

जनकपुरधाम, असोज ३० मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन

झापाका अधिकांश मासु पसल लथालिङ्ग

झापा, असोज ३० झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता

उदयपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एकको मृत्यु

उदयपुर, असोज ३० उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन्

नगरपालिका होस् त यस्तो ! जटिल रोगीलाई रु १५ हजार वितरण

मोरङ, असोज २९ मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र रहेका पाँच प्रकारका जटिल रोगका ४२ बिरामीलाई एक पटकका लागि जनही रु १५ हजार राहत प्रदान गरेको छ । दशैँतिहार, छठसहितका पर्वको

मानव अधिकार आयोग चाडपर्वमा पनि खुल्ला

काठमाडौँ, असोज २९ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु दशैं, तिहार तथा छठ विदाका दिनमा पनि खुल्ने भएका छन् । दशैं तिहार र छठको विदामा दिउँसो ११