देश

गाँजाखेती नष्ट

इनरुवा, ७ कात्तिक सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ । सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फँुयालले

प्रहरी प्रवक्तामा सुवेदी

काठमाडौँ, कात्तिक ७ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण

मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपरासी, कात्तिक ६ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय

भोजपुरको हतुवागढी महोत्सव पर्यटन विकासका लागि

भोजपुर, कात्तिक ५ भोजपुरको हतुवागढी गाउँपालिकामा आयोजित दोस्रो हतुवागढी घोरेटार महोत्सव २०७५ मा ख्यातिप्राप्त व्यवसायीको व्यवसाय, स्थानीय उत्पादन, युवा स्वरोजगार र सीपमूलक व्यवसाय, स्थानीय कृषि उत्पादन प्रदर्शनी भइरहेको छ ।

माउण्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, कात्तिक ५ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी

उर्लाबारीबाट लागूऔषधसहित एक युवक पक्राउ

उर्लाबारी, कात्तिक ५ आज बेलुका उर्लाबारी – ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले भारत घर बताउने २५ वर्षिय विजय पौद्धारलाई पक्राउ गरेको

तिहारमा १७ लाख फूलको माला माग

काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष

मोरङमा बस पल्टिँदा ३६ यात्रु घाइते

मोरङ, कात्तिक ४ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७

आज पनि टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुल्दै

काठमाण्डौँ, कात्तिक ४ मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ । अर्काेतिर आजदेखि नै

छुर्पीको निर्यात बढ्यो

ताप्लेजुङ, कात्तिक ३ पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बड्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । पहिला कोसेलीको रुपमा मानिसले चपाउने