देश

अस्वस्थ भएपछि उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाण्डौँ, कात्तिक १७ ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छातिमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना

बेपत्ता राजवंशीको शव फेला

झापा, कात्तिक १६ पाँच दिनदेखि बेपत्ता झापाको गौरीगञ्ज गाउँपालिकाका एक व्यक्तिको शव आज फेला पारिएको छ ।  गौरीगञ्ज–२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव नेपाल भारत सीमाको ५०० मिटर दूरीको

उर्लाबारीमा दुई धिमाल संगठनबीच भयो एकता

उर्लाबारी, कात्तिक १६ तत्कालिन नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक धिमाल संघ र नेकपा (माओबादी) निकट धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालबीच आज एकता भएको छ । उर्लाबारी नगरपालिका – ३ स्थित

मोरङ काँग्रेसको चियापानमा क-कसले के -के भने ?

विराटनगर, कात्तिक १६ राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको बिराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । मोरङ काँग्रेसले पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार

उपचारका लागि मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

विराटनगर, कात्तिक १६ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि आज दिउँसो नेपाल वायुसेवा निगमको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । दिउँसो २ बजे मुख्यमन्त्री राई काठमाण्डौस्थित

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

इलाम, कात्तिक १६ इलामको सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य

नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमिरे

संखुवासभा, कात्तिक १६ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ ।सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता

संस्थाको पहलमा वृद्धालाई घर हस्तान्तरण

दमक, कात्तिक १५ परिवर्तनका लागि युवा नामक संस्थाले पुनःनिर्माण गरेको एक घर दमक–१० की एक बृद्धालाई हस्तान्तरण गरेको छ । आफ्नै घरमा पुनःस्थापना हुनपाएपछि वृद्धा बसन्ता रिजाल हर्षित हुनुभएको छ

झापाका अधिकांश स्थानीय तहमा इजलास कक्ष अभाव

–चन्द्रकला भण्डारी झापा, कात्तिक १५ स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, कात्तिक १४ चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका