देश

कारको ठक्करबाट महिलाको मृत्यु

झापा, कात्तिक २७ कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा छठ पर्वको शूभकामना

काठमाडौँ, कात्तिक २७ राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त

उर्लाबारीमा प्रदेश सांसद् लिम्बुसहित ५० जनाले गरे रक्तदान

उर्लाबारी, कार्तिक २६ एच डट नेपालय फाउण्डेशन नेपाल उर्लाबारीको आयोजनामा आज उर्लाबारीमा खुल्ला रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारीको ब्लड बैकको प्राविधिक सहयोगमा भएको सो रक्तदानमा मोरङ

सिक्टी–पथरी –जाँते–मिक्लाजुङ सडक निर्माणका लागि पहल गरिने

मोरङ, कात्तिक २६ भारतसंगको व्यापारिक नाका तथा उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रसहितका अन्य पहाडी जिल्लाबासीको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिक्टी–पथरी –जाँते–मिक्लाजुङ सडक निर्माणका लागि स्थानीय ४ वटा पालिकाले संघ

मेची नदीमा पाँच हजार पूजास्थल

झापा, कात्तिक २६ पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा

दुई दर्जन ट्र्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर, कात्तिक २६ उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुर, कात्तिक २६ वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्याक्टर आईतबार साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८

झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापा, कात्तिक २५ झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको

आज राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती

पाँचथर, कात्तिक २५ किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक

मोरङमा दुई छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ

मोरङ, कात्तिक २४ आफ्नौ दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरी मोरङले बाबुलाई पक्राउ गरेको छ । कानेपोखरी –५, स्थित भौसाबारी बस्ने ३९ बर्षिय नाम परिवर्तन जिते