देश

यी हुन् अघिल्लो क्याबिनेट बैठकका निर्णय

काठमाडौँ, २९ कात्तिक सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका

जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड

उर्लाबारी, कार्तिक २९ मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभएको छ ।  आज जेष्ठ नागरिक एकता समन्वय केन्द्र उर्लाबारीको पाँचौ बार्षिक साधारणसभा तथा चुनाबी

वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन सक्दैन : नेता रिजाल

झापा, कात्तिक २८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गर्नुभएको छ । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता

घट्यो मादलको व्यापार

वामी,  कात्तिक २९ पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।

दुर्घटनामा नेतृ शाहीको मृत्यु

बाँके, कात्तिक २९ बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८

भोजपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

भोजपुर, कात्तिक २८ भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको

भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने

विराटनगर, कात्तिक २८ नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय

होसियार ! अब बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय

–सुशील दर्नाल काठमाण्डौँ , कात्तिक २८ के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा

मन्त्रीबाट हटाइएका सोडारी पार्टीबाट समेत निष्कासित

कैलाली, कात्तिक २८ पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ । सोडारीलाई हिजो साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण

चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु : खनाल

इलाम, कात्तिक २७ पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । इलाम सन्दकपुर गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो,