देश

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन

भोजपुर, १ मङ्सिर भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको

थानकोटको चन्द्रागिरिमा ‘समुदाय प्रहरी पालिका समिति’ गठन

काठमाडौँ, मंसिर १ नेपाल प्रहरीले सुरू गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत चन्द्रागिरि नगरपालिकामा ‘समुदाय प्रहरी पालिका समिति’ गठन गरिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरिका नगर प्रमुख घनश्याम

मोरङमा १० महिनामा ५६ जना बलात्कारको सिकार

मोरङ, मंसिर १ मोरङमा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये ४३ बालिका रहेका छन् । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार यो वर्षको

भरतमोहन अधिकारीलाई आज विराटनगरमा अभिनन्दन गरिँदै

विराटनगर, मंसिर १ पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताउनुभएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज बिहान

प्रहरी महानिरीक्षक खनाल दुबई प्रस्थान

काठमाण्डौँ, मंसिर १ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेटसको दुबईमा आईतबारदेखि ५ गतेसम्म संचालन हुने इन्टरपोलको ८७औं महासभामा सहभागी हुन शुक्रवार राती दुबई प्रस्थान गर्नुभएको छ

धान काट्ने मेसिनको प्रदर्शनी

पथरी शनिश्चरे, कार्तिक ३० मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्र्याउने क्रममा आज हसन्दह क्षेत्रमा धान काट्ने मेसिनको प्रयोग प्रदर्शन भएको छ । नगरपालिकाको कृषि

भोजपुरमा आगलागी हुँदा रु १४ लाखको क्षति

भोजपुर, कार्तिक ३० भोजपुरको भोजपुर नगरपलिका– ७ मा आज दिउँसो आगलागी हुँदा अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको छ ।  करिब दिउँसो १२ बजे सोही स्थान बस्ने गोबिन्द सुन्दासको

पत्रकारिता क्षेत्रलाई शक्तिशाली बनाउन प्रदेश सरकार संवेदनशील

विराटनगर, कात्तिक ३० प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा

दमक–रवि सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

दमक, कात्तिक ३० दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८

विराटनगरको विकासबारे प्रदेश प्रमुखको चासो

विराटनगर, कात्तिक ३० प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ । विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहिवार प्रदेश प्रमुखले