देश

धनकुटामा एक वर्षमा सात वटा बलात्कारका घटना

धनकुटा, मंसिर ३ धनकुटामा एक वर्षको अवधिमा सात वटा बलात्कारका घटना घटेका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सन् २०१९ का लागि तयार पारिएको रिपोर्टमा सो

पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

फिदिम, मंसिर ३ गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ । सो अवसरमा गृहमन्त्री

भोजपुर तीन बालबालिका हत्या प्रकरणः पिडितले न्याय पाउन सकेनन्

भोजपुर, मंसिर ३ भोजपुरको अरुण गाउँपालिका – ३ प्याउलीको मर्याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी अझै पक्राउ नपर्दा पिडित परिवारले न्याय पाउन सकेका छैनन् । हत्या गरिएका स्थानीय

राष्ट्रिय परिचयपत्र वितरण आजदेखी सुरु हुँदै

पाँचथर, मंसिर ३ राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ आजदेखि सुरु हुने भएको छ । नेपालमै पहिलो पटक आज पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१

आज हरि बोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौँ, मंसिर ३ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी

बाबुराजा ओझा काँग्रेसमा फर्किए

मोरङ, मंसिर २ २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेर तत्कालिन नेकपा माओवादीमा जानुभएका बाबुराजा ओझा पुनः नेपाली कांग्रेसमा फर्किनुभएको छ । २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा टिकट नपाएपछि उहाँ असन्तुष्टि

उर्लाबारीमा श्रीमद् शिव महापुराण विराट ज्ञान महायज्ञ

उर्लाबारी, मंसिर २ उर्लाबारीलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने उद्देश्यले श्रीमद् शिव महापुराण विराट ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । सिद्देश्वर शिव बाबा धाम उर्लाबारीको आयोजनामा मंसिर १०

बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश

जीतपुर (कपिलबस्तु) मंसिर २ सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया

हेर्नुहोस् सांसद् घनश्याम खतिवडाको क्षेत्रमा कुन – कुन योजना परे

उर्लाबारी, मंसिर २ सङ्घीय सांसद क्षेत्र विकास कोषअन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनोट गरिएको छ । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं

नेविसंघ विवाद आज टुङ्गो लाग्ने

काठमाडौँ, मङ्सिर २ नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिँदै गर्दा सानेपास्थित