देश

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

भीष्मराज ओझा काठमाडौँ, ९ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना,

यसरी हुँदैछ नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन

काठमाडौँ, ८ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय

जहाजभित्रै यात्रुको मृत्यु

रारा, ८ मङ्सिर रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । आज दिउँसो १२ः३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा

रुस, भारत, चीन, श्रीलङ्कालका चरा चितवनमा

चितवन, ८ मङ्सिर रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं

अलपत्र छ भोजपुर बसपार्क

भोजपुर, ८ मङ्सिर निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो ।

बस दुर्घटनामा पाँचको मृत्यु

राजविराज, ८ मङ्सिर भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

जितपुर, कपिलवस्तु, मङ्सिर ८ गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी ९राजाबाबु० को गोली प्रहार

विपद्ले बढाएको गरिबी

प्राकृतिक विपद्ले मानिसलाई तत्काल त ठूलै आहत दिन्छ नै, उसलाई जिन्दगीभरीलाई गरिबीको खाडलमा पनि जाकिदिन्छ  झापा, मंसिर ७ २०४० सालसम्म गाउँका ‘जमिन्दार’ हरुमा गनिन्थे झापा ज्यामिरगढी–३ का गोवद्र्धन राजवंशी ।

जनतामा उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, मंसिर ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा

छ लाखको चाँदी सहित भारतीय पक्राउ

पर्सा, मङ्सिर ६ नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट