देश

न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्छ : खरेल

विराटनगर, मंसिर १२ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा

डिजेल चोरी गर्ने ट्याङकर चालकलाई कारबाही

विराटनगर, मंसिर १२ भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।  भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र

काँग्रेसका जिल्ला सभापतिको बैठक आजदेखी नुवाकोटमा

काठमाडौँ, मंसिर १२ नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा आजदेखी सुरु हुने भएको छ । काँग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको

मोटरसाइकल चालकको मृत्यु

मोरङ, मंसिर १२ मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मंगलबार साँझ मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नंको

उर्लाबारीका आगलागी पिडितलाई नेकपाको आर्थिक सहयोग

उर्लाबारी, मंसिर ११ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङको उर्लाबारी नगर कमिटीले यहाँका आगलागी पिडितलाई आज नगद सहयोग गरेको छ । उर्लाबारी – ७ का आगलागी पीडित ब्यापारी भक्तिराम अधिकारीको परिवारलाई

संघीयताले सग्लो रुप लिन सकेन : उपप्रधानमन्त्री पोखरेल

मोरङ, मंसिर ११ उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताउनु भएको छ । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या

पत्रकार महासंघ मोरङलाई दुई लाख सहयोग

मोरङ, मंसिर ११ मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित आरती स्ट्रिप प्रा.लि.ले नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवन व्यवस्थित गर्न आज रु दुई लाख आर्थिक सहयोग गरेको छ । पत्रकार

पत्रकार महासंघले आन्दोलन गर्ने

काठमाडौँ, मंसिर ११ नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो

पथरीशनिश्चरे साझेदारी वन समूहको साधारणसभा

उर्लाबारी, मंसिर ११ पथरीशनिश्चरे साझेदारी वन समूहको तेस्रो बार्षिक साधारणसभा आज उर्लाबारीमा सम्पन्न भएको छ ।  उर्लाबारी–३ स्थित रिमझिम होटलमा भएको साधारणसभामा उद्योग पर्यटन मन्त्रालय प्रदेश नं. १ का सचिब बद्रीनाथ

नयाँ अभ्यासमा रहेकाले केही जटिलता देखिएको छ : मन्त्री घिमिरे

सुनसरी, मंसिर ११ प्रदेश नं १ का सामाजिक विकाश मन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको बताउनुभएको छ । प्रदेश