देश

विराटनगरमा आगलागी हुँदा तीन लाखको क्षति

विराटनगर,मंसिर १५ विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब रु

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान

काठमाण्डौँ, मंसिर १५ राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी

काँग्रेस बैठकमा आजपनि बिधान मस्यौंदामाथि छलफल

काठमाण्डौँ, मंसिर १४ काँग्रेस केन्द्रीय समिति बैँठकमा प्रस्तावित विधान मस्यौंदामाथि आजपनि छलफल हुँदैछ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको हिजो पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यहरुले धारणा

महोत्तरी जिल्लामा अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, मंसिर १४ महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटी रु ५० लाख

ताप्लेजुङ, मंसिर १४ प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार

उर्लाबारीका पूर्ण वाईवा राप्रपाको प्रदेश सदस्यमा मनोनित

उर्लाबारी, मंसिर १३ उर्लाबारी – ७ निवासी समाजसेवी पूर्ण वाईवा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ को सदस्यमा मनोनित हुनुभएको छ ।  बुधबार बसेको राप्रपाको प्रदेश समितिको बैँठकले वाईवालाई प्रदेश

इनरुवामा बसपार्क निर्माण अन्तिम चरणमा

सुनसरी, मंसिर १३ सदरमुकाम भए पनि विकास निर्माणका दृष्टिकोणले पछि परेको सुनसरीको इनरुवामा निर्माण भई रहेको सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाले जग्गा उपलब्ध

बोनम्यारो पिडित बालिकालाई आर्थिक सहयोग

झापा, मंसिर १३ झापाको दमक नगरपालिका – ८ की बोनम्यारो रोगी १५ बर्षिया स्यारोन लिम्बुलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५ सय रुपैया सहयोग गरेका छन् । विरामीको

काँग्रेस केन्द्रिय कार्यसमितिको बैँठक आज बस्दै

काठमाण्डौँ, मंसिर १३ नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । केन्द्रीय समितिको बैठक बस्नु अघि कांग्रेसका नेताहरू छलफलमा व्यस्त छन्

किसानलाई धान काट्ने मेसिन

मोरङ, मंसिर १२ मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा खेती गर्न आधुनिक उपकरण भित्राउने क्रममा आज दुई नम्वर वडाको उत्साहि साना किसान सहकारी संस्थालाई धान काट्ने मेसिन प्रदान