देश

दमकमा प्रहरी जवानले झुण्डिएर आत्महत्या गरे

झापा, मंसिर १६ इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आज

जैविक विषादी बनाउन किसानलाई ड्रम

झापा, मंसिर १६ झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाटमुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, मंसिर १६ जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ

प्रधानमन्त्री ओलीद्धारा भारतका पूर्वप्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता

काठमाण्डौँ, मंसिर १६ प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  हिजो साँझ सोल्टी क्राउन प्लाजामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, मंसिर १६ तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर

उर्लाबारीमा दिप प्रज्वलन

उर्लाबारी,  मंसिर १५ जिवन बचाउ उपचार सेवा गृह उर्लाबारीले शनिबार ३० औँ विश्व एड्स दिवस २०१८ को अवसरमा दिप प्रज्वलन गरेको छ । सचेतना मुलक संन्देश प्रवाह गर्ने उदेश्यले उर्लाबारीको

पथरीशनिश्चरेमा पशु शिविर

मोरङ, मंसिर १५ मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी सेवा शाखाले नगरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर अघि बढाएको छ । नगरमा ३ ठाउँमा निशुल्क शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत नेपाल

नेबिसंघले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौँ, मंसिर १५ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १२ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर

विश्व एडस दिवसमा इटहरीमा पनि प्रभातफेरी

सुनसरी, मंसिर १५ विश्व एडस दिवसको अवसरमा सुनसरीको इटहरीमा आज पञ्चेवाजासहित प्रभातफेरी गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा विभिन्न संघ सस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो । प्रभातफेरी पछि आयोजित कोण

उर्लाबारीका अग्नि पिडितलाई आर्थिक सहयोग

उर्लाबारी, मंसिर १५ उर्लाबारी उद्योग बाणिज्य संघले दुई साता अघि भएको आगलागीबाट पिडित तीन जना ब्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । संघले राहत संकलन समितिको निर्माण गरी संकलित रकम