देश

कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

सप्तरी, मंसिर १८ कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका

महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

बर्दिवास, मंसिर १८ महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक

दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी, मंसिर १८ मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा

पूर्वी मोरङको भूमि समस्या समाधान गर्न सरकार गम्भिर छ : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर १७ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी मोरङसहित देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनु भएको छ । मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री

उर्लाबारीमा गोरखा भूतपुर्व सैनिकको भेला

उर्लाबारी, मंसिर १७ गोरखा भूतपुर्व सैनिक (गेसो)को पूर्वाञ्चल स्तरीय भेला आज मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा भएको भेलामा गेसोका अध्यक्ष कृष्णकुमार राईको

झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायी आफैँ सक्रिय

–यज्ञराज आङ्देम्बे दमक, मंसिर १७ आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित

झापामा बाल क्लबको पहलमा बाल विवाह रोकियो

झापा, मंसिर १७ झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन

सङ्घीय संसद्को अधिवेशन बोलाउन काँग्रेसको माग

काठमाडौँ, मंसिर १७ प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका

संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

काठमाडौँ, मंसिर १७ संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

तेह्रथुमका स्थानीय तहले गाडी खरीदमा सात करोड खर्चिए

–प्रकाश धौलाकोटी तेह्रथुम, मंसिर १७ तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै