देश

समाजसेवी कृष्ण कार्कीले बाढीबाट विस्थापितको घर बनाइदिने

उर्लाबारी, मंसिर १९ इच्छा शक्ति भएमा विदेशमा बसेर पनि स्वदेशमा समाजिक सेवामा समर्पित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन्, मोरङको रतुवामाई नगरपालिका – ९ इटहराका कृष्णकुमार कार्की । हाल जापानमा

सञ्चार क्लबको तालिम उद्घाटनमा मेयर फागोले के भने ?

उर्लाबारी, मंसिर १९ मोरङको उर्लाबारीमा आजदेखी ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग एबं सञ्चार क्लब नेपालको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन उर्लाबारी

मोरङका यज्ञबहादुर जिब्रोले निधार छुँदा संसारभरी भाइरल भए

मोरङ, मंसिर १९ मोरङको उर्लाबारी घर भएका ३५ वर्षीय यज्ञबहादुर कटुवाल आफ्नो जीब्रोले निधार छुने अनौठो क्षमताका कारण अहिले विश्वभरीका सामाजिक सञ्जालमा भाइरल भएका छन् । सामान्यतया मानिसलाई आफ्नो नाक

अपाङ्गता भएका बालबालिकालाई वर्षैभरि निःशुल्क दूध

झापा, मंसिर १९ झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग

भोजपुरमा सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर, मंसिर १९ नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

तौलिहवा, मंसिर १९ ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् । कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त

विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ

सप्तरी, मंसिर १९ सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले बिधुतको पोलमा

गोली लागेर प्रशिक्षक घाइते

विराटनगर, मंसिर १८ प्रशिक्षणको दौरानमा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज दिउँसो करीब १२ बजे भएको सो घटनामा

सप्तकोशी बिद्यालयमा भएको रक्तदानमा ८० पिन्ट रगत संकलन

उर्लाबारी, मंसिर १८ मोरङको उर्लाबारी – ४ मा अवस्थित सप्तकोशी आवासिय माध्यमिक बिद्यालयले रजत बर्षको अवसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी

ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच

ताप्लेजुङ, मंसिर १८ पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो ।