देश

करेन्ट लागेर बृद्धाको मृत्यु

उर्लाबारी, मंसिर २२ मोरङको सुन्दरहरैचा नगरपालिका–२ मा करेन्ट लागेर आज एक बृद्धाको मृत्यु भएको छ ।आफ्नै घरको बरण्डामा विजुलीको तारमा लुगा सुकाउने क्रममा ६२ वर्षिया गंगादेवी मेहतालाई करेन्ट लागेको थियो ।

अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालनमा

झापा, मंसिर २२ झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गर्नुभयो । आर्ट एकाडेमी

दमक बजार प्रबेश माग अब एकतर्फी

झापा, मंसिर २२ झापा, दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनका लागी बजार प्रवेश मार्ग अव एकतर्फी बनाईने भएको छ । दमकको मुख्य चौंकबाट बजारतर्फ जाने सडकमा दैनिक ट्राफिक जाम हुन

परिवर्तन टोलको अध्यक्षमा केदार चौहान

उर्लाबारी, मंसिर २२ परिवर्तन टोल विकास संस्था उर्लाबारी–४ मा केदार चौहानको अध्यक्षतामा नेतृत्व चयन गरिएको छ । आज भएको भेलाले संस्थाको उपाध्यक्षमा टिकाराम भुजेल, सचिबमा तिलक नेपाली र कोषाध्यक्षमा गौरी

दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्

ललितपुर, मंसिर २१ सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट

चितवनमा ४३ करोडको तटबन्धन

चितवन, मंसिर २१ चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती

इटहरी दुईमा कालोपत्रेको शुभारम्भ

इटहरी, मंसिर २० इटहरी २ को सगरमाथा मार्गमा कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिएको छ । प्रदेश सांसद सर्वध्वज साँवा र इटहरीका मेयर द्धारिकलाल चौधरीले कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

उर्लाबारीमा भएको आँखा शिविरमा २३ जना मोतियाबिन्दुका बिरामी

उर्लाबारी,  मंसिर २० मोरङको उर्लाबारीमा रहेका लायन्स क्लबहरुले आज आयोजना गरेको नि : शूल्क आँखा शिविरमा २३ जना मोतियाबिन्दु भएका बिरामी भेटिएका छन् । उर्लाबारी ७ स्थित राधिका माध्यमिक बिद्यालयमा भएको

प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता

विराटनगर, मंसिर २० प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्नका लागि परामर्शसमेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुसको

इटहरीमा जनता पार्कको शिलान्यास

सुनसरी, मंसिर २० इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित सार्वजनिक जग्गामा निर्माण गर्ने जनता पार्कको शिल्यान्यास गरिएको छ । इटहरीका १ सय १ वर्षीय भानुभक्त लम्सालले धुपीका बिरुवा रोपेर जनतापार्कको