देश

चीनले केरुङ–काठमाडौं रेलमार्ग प्रतिवेदन सरकारलाई बुझायो

काठमाण्डौँ, मंसिर २४ चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।काठमाडौंमा आज आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो

एक किलो नुनको रु ७०

हुम्ला, मंसिर २४ हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् ।  सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा, मंसिर २४ सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

सवारीले ठक्कर दिएको अवस्थामा राजमार्गमा मृत अवस्थामा फेला

मोरङ, मंसिर २४ मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पुर्वपश्चिम राजमार्गमा आज बिहान एक ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । बिहान ३ : ४५ बजे सडकको बीचमा सोही ठाउँमा ४१

नेता खतिवडाले बालगृहमा जन्मदिन मनाए

उर्लाबारी, मंसिर २३ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का मोरङ जिल्ला सदस्य रुपेश खतिवडाले ४४ औं जन्मोत्सवको अवसरमा उर्लाबारी –७ स्थित नमूना बाल गृहका बालबालिकाहरुमाझ खुशी साटेर बनाउनु भएको छ ।

विपन्न परिवारलाई कम्बल वितरण

उर्लाबारी, मंसिर २३ संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीले आज मिक्लाजुङ –६ स्थित बेतेनीका २० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । संयुक्त क्रिष्ट्रियान समाज उर्लाबारीको आयोजनामा न्यानो अभियान अन्र्तगत मिक्लाजुङ – ६

उर्लाबारीको बेतिनी सिमसारमा बालउद्यानको उद्घाटन (फोटो फिचरसहित)

उर्लाबारी, मंसिर २३ मोरङको उर्लाबारी नगरपालिका – २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समुहको परिसरमा भएको साधारणसभा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग

इटहरी वडा नम्वर २ को कार्यालय भवन शिल्यान्यास

सुनसरी, मंसिर २३ इटहरी उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवन शिल्यान्यास गरिएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभयो । तल्लो तलामा पाँच वटा कोठा र माथिल्लो

शिविरमा आगलागी हुँदा डेढ लाखको क्षति

मोरङ, मंसिर २३ मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराती आगलागी भएको छ । आगलागीबाट शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

मोरङ, मंसिर २३ निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित हुनुभएको छ । १४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा