देश

भाउन्ने बजारमा अस्थायी प्रहरी विट स्थापना

विवेक मिश्र मोरङ, मंसिर २६ मोरङको बेलवारी- १० भाउन्ने बजारमा अस्थायी प्रहरी विटको स्थापना भएको छ । आज एक कार्यक्रमको आयोजना गरी उक्त विट स्थापना भएको हो । सृजना सामुदायीक

वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन

काठमाडौँ, मंसिर २६ संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । आज बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

ग्वालीमा आगलागी हुँदा रु ३ लाखको क्षति

झापा, मंसिर २६ झापाको कमल गाँउपालिका – ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट निस्केको आगोले ग्वाली पूर्ण

मिक्लाजुङबासीका लागि खुशीको खबर ! मिक्लुक खोलामा पुल बन्ने पक्का

उर्लाबारी, मंसिर २६ मोरङको निर्वाचन क्षेत्र नं. १ मा पर्ने मिक्लुक खोलामा पुल निर्माण हुने निश्चित भएको छ । उर्लाबारी–१ र मिक्लाजुङ–६ लाई जोड्ने उक्त खोलामा लामो प्रतिक्षापछि पुल बन्ने

झापामा बालक अपहरण गर्ने तीन जना पक्राउ

झापा, मंसिर २६ सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा

सीता र रामको पूजा गरी आज विवाह पञ्चमी मनाइँदै

काठमाडौँ, मंसिर २६ प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता

उर्लाबारीमा पत्रकारिता तालिम सम्पन्न

उर्लाबारी, मंसिर २५ मोरङको उर्लाबारीमा ७ दिने आधारभुत पत्रकारिता तालिम आज सम्पन भएको छ। उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा मंसिर १९ देखि तालिम सञ्चालन भएको थियो।

दमकमा आज एकैदिन तीन जनाको मृत्यु

झापा, मंसिर २५ झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी आएर के भने काँग्रेस नेता थापाले ? (फोटो फिचरसहित)

उर्लाबारी, मंसिर २५ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताउनु भएको छ । नेपाली काँग्रेस उर्लाबारी नगर समितिले आज दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन

पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड भेटी संकलन

ताप्लेजुङ, मंसिर २५ ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम