देश

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

सप्तरी, पुस १ गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख

प्रधानन्यायाधीशमा सिफारिस जबराको संसदीय सुनुवाइ आजदेखि

काठमाडौं, पुस १ प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ। सुनुवाइ समिति बैठक ११ बजे बस्दै छ। बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको

प्रदेश नं. १ मा आजदेखी बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

झापा, पुस १ झापासहित प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी

काँग्रेस महासमिति बैठक काठमाण्डौँमा सुरु

काठमाण्डौँ, मंसिर २९ नेपाली कांग्रेसको महासमिति बैठक आजदेखी काठमाडौमा सुरु भएको छ । बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नुभएको हो । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ, मंसिर २९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर २९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पाँच महिनापछि आज बस्दै छ। पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक डाकिएको हो। गत शनिबार प्रधानमन्त्री निवास

आजदेखी काङ्ग्रेस महासमिति बैठक

काठमाडौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता

घ्याङफेदी दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो

बेत्रावती, २९ मङ्सिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट

सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट

सप्तरी, मंसिर २८ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ ।गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक /एक बाछी र

इटहरी उपमहानगरको नयाँ प्रमुख प्रशासकिय अघिकृतमा विमली

इटहरी, मंसिर २८ इटहरी उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशाशकीय अघिकृत केशव विमलीले हाजिर भई कार्यसम्पादन सुरु गर्नुभएको छ । विमली जिल्ला समन्वय समिति मुस्ताङ वाट सरुवा भई इटहरी उपमहानगरपालिका आउनुभएको हो