देश

मुख्यमन्त्री राईद्धारा उधौलीको शुभकामना

विराटनगर, पुस ७ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको

दाङ बस दुर्घटना : मृतकको संख्या २२ पुग्यो

दाङ, पुस ७ हिजो बेलुका भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका

योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

काठमाडौँ,  पुस ७ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका

उर्लाबारी प्रहरीद्धारा १४ वर्षिया बालिकाको उद्धार

उर्लाबारी , पुस ६ ताप्लेजुङबाट ल्याएर मोरङको उर्लाबारीको एक घरमा लुकाई राखेको अवस्थामा प्रहरीले बिहीबार राति १४ वर्षीय बालिकाको उद्धार गरेको छ। ताप्लेजुङको निउरादिन गाउँपालिका ८ घर भएकी बालिकालाई उर्लाबारी

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ : मुख्यमन्त्री राई

विराटनगर, पुस ६ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्रा्ष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८

मौसमका कारण भोजपुर–विराटनगर हवाई सेवामा अवरोध

भोजपुर, पुस ६ तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम

कांग्रेसको १४औँ महाधिवेशन फागुन ७ मा गर्न प्रस्ताव

काठमाडौँ, पुस ६ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको

ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भिर

मोरङ, पुस ६ विराटनगर महानगरपालिका –४ बरगाछी चोक स्थित कोशी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २८ प

‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

काठमाडौँ, ५ पुस महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

चितवन, ५ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ । शहीद