देश

भोजपुरमा आगलागीबाट साढे चार लाखको क्षति

भोजपुर, पुस ९ भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट

मुख्यमन्त्री राई भन्छन् – राष्ट्रिय परिचयपत्रले नागरिकको थप पहिचान र परिचय खुल्नेछ

विराटनगर, ८ पुस प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला, ८ पुस छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङ, पुस ८ ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ। दिक्तेल बजारबाट गएराति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल

काँग्रेस महासमिति बैठक आज सकिँदै

काठमाडौं, पुस ८ नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । संघीय संरचना अनुसारको विधान मस्यौदा हिजो बैठकमा पेस भएको थियो । विधान मस्यौदा प्रस्ताव तयारी समिति

पूर्व प्रधानमन्त्री भट्टराईको ९५ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, पुस ८ नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आज मनाइँदै छ । सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर बिहानै गयो भूकम्पको परकम्प

काठमाडौं, पुस ८ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प

किँराती संस्कार, पहिचान र संस्कृति युगयुगसम्म रहिरहनुपर्ने : मुख्यमन्त्री राई

मोरङ, पुस ७ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँराती संस्कार, पहिचान र संस्कृति युगयुगसम्म रहिरहनुपर्ने बताउनुभएको छ । मोरङको पथरीशनिश्चरेस्थित सिरिजङ्गा धार्मिक वन र किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

काठमाडौँ, पुस ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म

सञ्चार क्लबको साधारणसभामा चार पत्रकार पुरस्कृत

उर्लाबारी, पुस ७ सञ्चार क्लब नेपाल उर्लाबारीको आज भएको १५औँ साधारणसभामा चार जना पत्रकार पुरस्कृत हुनु भएको छ । उर्लाबारी – २ स्थित बेतिनी सिमसारमा भएको साधारणसभामा प्राइम एफ.एम.का समाचारवाचक