देश

आगलागी पिडित थापालाई उर्लाबारी रेडक्रसको राहात सामाग्री

उर्लाबारी, पुस १० मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाले आज राहात सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला शाखाको समन्वयमा उर्लाबारी उपशाखाले

मण्डपमा बसिरहेकी बेहुलीलाई कुटपिट गरेपछि…

तेह्रथुम,पुस १० तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : अध्यक्ष दाहाल

चितवन, पुस १० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

धर्म निरपेक्षता गणतन्त्र नेपालको प्रमुख आधार : प्रधानमन्त्री

काठमाडौं, पुस १० प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री

विश्वभर आज क्रिसमस पर्व मनाइँदै

काठमाडौं, पुस १० इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम

उर्लाबारीमा आगलागी, एक जनाको जलेर मृत्यु (भिडियो सहित)

उर्लाबारी, पुस ९ मोरङको उर्लाबारी नगरपालिका – ७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ : ३० बजे रामबहादुर थापाको घरमा आगलागी

युनिभर्सल युथ ग्रुपद्धारा पथरीशनिश्चरेमा जनचेतनामुलक कार्यक्रम

मोरङ, पुस ९ मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीहरुको सहभागितामा आज लागूऔषध दुव्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पथरीको प्रस्वावित रंगशालामा विभिन्न विद्यालयका १ हजार बढी विद्यार्थीको

उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाईते

उर्लाबारी, पुस ९ मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान घाइते भएका छन् । आज विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५०

चिकित्सा शिक्षा विधेयकका विषयमा केसीसँग छलफल गर्ने

काठमाण्डौँ, पुस ९ संसदको शिक्षा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकका विषयमा फेरि डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । विधेयकमा रहेका केही व्यवस्थामाथि थप स्पष्टता आवश्यक रहेकाले केसीसँग छलफल

पहिरोको जोखिम अध्ययन शुरु

म्याग्दी, पुस ९ स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको