देश

पाथीभरा माताको दर्शन गर्दे तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७५ साल पुस १९ गते बिहिबार । तद्नुसार, इश्वी संवत सन् २०१९ जनवरी ३ तारिख । नेपाल संवत ११३९ थिंलागा । पौष कृष्णपक्ष, त्रयोदशी, तिथि २८ बजेउप्रान्त चतुर्दशी

कर्मचारी समायोजनका लागि कतिले दिए आवेदन ?

काठमाडौँ, १८ पुस कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न

कृषिलाई रोजगारमुखी उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती : राष्ट्रपति

झापा, पुस १८ राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औल्याउनुभएको छ । देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा

कृृषिलाई व्यवसायिक गरेर औद्योगिकरण गरिएमात्र आर्थिक रुपान्तरण : मुख्यमन्त्री राई

झापा, पुस १८ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यवसायिक गरि औद्योगिकरण गरिएमात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने बताउनु भएको छ । आज झापाको गौरादह नगरपालिका ५ स्थित

भोजपुरमा रुखले किच्दा एकको मृत्यु

भोजपुर, पुस १७ भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै

पूर्वी नाकाबाट २४ महिलाको उद्धार

झापा, पुस १८ माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन

उर्लाबारी रेडक्रसको सभापति पुन : मदनबाबु

उर्लाबारी, पुस १८ मोरङको उर्लाबारीस्थित नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको सभापतिमा पुन : मदनबाबु प्रसाई सर्वसम्मत निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यक्रम अनुसार हिजो साँझ सार्वजनिक उम्मेद्वारको अन्तिम नामावली अनुसार

वाइडबडी जहाज खरिद : पर्यटन मन्त्री अधिकारीसहितलाई कारबाही गर्न सिफारिस

काठमाडौँ, पुस १८ संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री

के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् अब !

काठमाडौँ, पुस १७ के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु

प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

काठमाडौं, १७ पुस प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ । समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ