देश

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा, पुस २२ चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी

स्वास्थ्यमा खेलबाडः मापदण्ड नपुगेका २० भन्दा बढी कम्पनीका औषधि बजारमा

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। यो समाचार

प्रदेश नं १ को नाम र राजधानी चाँडै : मुख्यमन्त्री राई

काठमाडौं, पुस २१ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी चाँडै टुंगिने बताउनु भएको छ । किराँत राई यायोक्खा काठमाडौँले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको साकेला

वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्छ : सभापति देउवा

उर्लाबारी, पुस २१ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा

भोजपुरमा जडीबुटीको तथ्याङ्क सङ्कलन हुँदै

भोजपुर, २१ पुस जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा

बम्जनको आश्रममा गाडिएको अवस्थामा ९ वटा प्याकेट नुन ? शव गलाउन प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका

सिन्धुपाल्चोक, पुष २१ तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा नुनका ९ वटा प्याकेटका खोल गाडिएको अवस्थामा फेला परेको छ । ९ वटा नुनका प्याकेटका खोल भेटिएपछि हराएका भनिएका सञ्चलाल वाइबाको हत्या

‘प्रदेश सरकारले गियर चेन्ज गरिसक्यो, अब विकासको नमुना देखिन्छ’ मन्त्री आङ्बो

झापा दमक प्रदेश सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेट यतिबेला कार्यान्वयनको चरणमा छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म प्रदेश सरकारले पूँजिगत बजेट खर्च गर्न सकेको पनि देखिएन ।

भारतीय बदेल सहित दुई जना पक्राउ

रबिन्द्र यादव/ नवलपरासी पश्चिम नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित गण्डक नदिको बैदैली पुलमा शनिवार बिहान

आफूमाथि कालोमोसो दलिएपछि के भने कंसाकारले ?

काठमाडौँ, पुस २१ नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ

पराइको होइन, आफन्तकै निसानामा ओली सरकार

अर्जुन ज्ञवाली मुलुकमा दुई तिहाइको सरकार छ । तर, चौतर्फी आक्रमणमा परेको छ । आक्रमण पराइको होइन, आफन्तकै आक्रमण छ । प्रतिपक्षले गर्ने काम पक्षले नै गरेको हुँदा प्रतिपक्षलाई निकै