देश

बुटवलमा विप्लव नेकपाद्धारा मेयरलाई कालोमोसो दलियो

बुटवल । मंगलबार प्युठानमा नेत्रविक्रम चन्द (विपल्व) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई कालोमोसो दलेका छन् । उनलाई आफ्नो पार्टीको नाममा बेनामी चेक काटी

देउवाको नेतृत्वमा छाँया सरकार बनाउँदै काँग्रेस

काठमाडौँ, पुस २५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोली बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको

पथरीशनिश्चरे ६ मा बिद्यार्थीलाई स्विटर वितरण

पथरीशनिश्चरे, पुस २४ नीजि तथा आवासिय विद्यालय संगठन प्याब्सन नगर समितिले मोरङको पथरीशनिश्चरे – ६ स्थित दलित वालवालिका वाहुल्य रहेको सामुदायिक विद्यालयका विद्यार्थीका लागि स्विटर वितरण गरेको छ । २९

मोरङमा छिमेकीको मलामी जाँदा अदालतमा १५ हजार धरौटी बझाउनुपर्यो

विराटनगर, पुस २४ छिमेकीको मृत्युमा मलामी गएका मोरङको एक गाउँका १२ जनाले भने मलामी गएकै कारण अदालतमा १५ हजार धरौटी बुझाउनु परेको छ । मोरङको धनपालथान ७ की ८० बर्षीया

कसले जोडिदेला कृष्णको दुई हात र एक खुट्टा ? सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ

रुकुम पश्चिम – रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै

रुकुम पूर्वमा तामाखानी ! सुनको सिरानी, नुनको खोजी !

रुकुम पूर्व – प्राकृतिक सम्पदा, स्थानीय श्रोत, बहुमल्य खानी तथा खनिज नेपालका अमूल्य सम्पदा हुन् । तर, स्थानीय स्तरमा रहेका विभिन्न खानी र सम्पतिको पहिचान गरी उपयोग गर्न नसक्दा सुनको

‘विदेश नजाऔं, पैसा यहीँ छ’

उदयपुर, हिजोआज धेरै युवा गरीबीका कारण धन कमाउन विदेश जान्छन् । आत्मविश्वास र लगनशीलता भए पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ भन्ने गतिलो उदाहरण

सरकारले केही पनि गरेन भन्ने मलाई लाग्दैन- सुरेन्द्र पाण्डे

ठूलो जनसमर्थनसहित बनेको यो सरकारको आलोचना किन भइरहेको होला ? सरकारले कतिपय काम बजेटमार्फत ल्याउँछ या नीति तथा कार्यक्रममार्फत ल्याउँछ । कतिपय निर्णयमार्फत पनि ल्याउँछ । र, कतिपय ‘अनगोइङ प्रोग्राम’हरूलाई

आजका कार्टुन्

काठमाडौँ – आज प्रकाशित भएका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कार्टुनहरुः नागरिक,कान्तिपुर, र नयाँ पत्रिकामा छापिएका कार्टुन्  

नेपालकै नमूना महानगरकाे सपना: ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर (के-के बन्दैछन् त ?

चितवन, देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेणु दाहाल भरतपुरलाई देशकै नमूना महानगर