देश

आज नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्ती

काठमाडौं, पुस २७ नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई

मुख्यमन्त्री राईद्वारा विद्यालय भवनको शिलान्यास

भोजपुर, पुस २६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना

कुलमान घिसिङको अर्को फडको : अव सात दिनभित्रै नयाँ मिटर जडान

काठमाडौं, पुस २६ के तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ ? छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले

पूर्वराजा नाच्दा गणतन्त्र नै हल्लियो रे !

देवेन्द्र चुडाल, गत आइतबार प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा सार्वजनिक महत्वको वक्तव्य दिए । प्रधानमन्त्री ओलीले दिएको सार्वजनिक महत्वको वक्तव्यमा धेरै ठाउँमा शंका गर्ने ठाउँ रहेको भन्दै प्रमुख विपक्षी दल

विश्व ह्विल चियर यात्री कार्कीलाई नयाँ ह्वल चियर प्रदान

उर्लाबारी, पुस २६ विश्व ह्विल चियर यात्री उदयपुर गाईघाटका तेजबहादुर कार्कीलाई लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले आज ह्विल चियर प्रदान गरेको छ । उर्लाबारी ७ स्थित नमुना बाल गृहमा

आगलागी पिडितलाई उर्लाबारीका समाजसेवी पूर्ण वाईवाको सहयोग

उर्लाबारी, पुस २५ झापाको दमक नगरपालिका – २ का आगलागी पिडित हरिप्रसाद निरौलालाई उर्लाबारीका समाजसेवी पुर्ण वाईवाले बिहिवार सहयोग गर्नुभएको छ । उहाँले पिडित परिवारलाई लत्ताकपडा र खाद्यान्न सहयोग गर्नुभएको

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ : मन्त्री विष्ट

पोखरा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति

आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको

आमाको शोकमा सांसद उषाकला राई मुन्डन गरेर किरियामा

काठमाडौं, नेकपाकी सांसद उषाकला राई आमाको मृत्यु कपाल मुन्डन गरेर किरिया बसेकी छिन् । उनकी आमाको बुधबार निधन भएको थियो । छोरा र छोरी बराबर रहेको सन्देष दिन उनी आफैं

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि सहसचिवसम्म विज्ञापनको तयारी

काठमाडौं । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत