देश

प्रदेश सरकारको बजेटमा मिक्लाजुङमा नुनसरी सिँचाई परियोजना

उर्लाबारी, पुस २९ १ नंं प्रदेश सरकारको आर्थिक सहयोगमा मोरङको मिक्लाजुङ गाउँपालिकामा नुनसरी खोलाबाट सिँचाइ परियोजना निर्माण हुने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षमा रु ५३ लाखको बजेटमा

भक्तपुरमा आएको विकासको बिरोध नगर्न नेमकिपालाई महेश बस्नेतको आव्हान

भक्तपुर, पुस २९ भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघले राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५” बाट सम्मान गरेको छ ।

क्यानडा लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् साउदी युवती, मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’

एजेन्सी धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएपछि उनी हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित

दुई नम्बर प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौँ, पुस २९ सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ ।  संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका

अस्पताल बनाउन पुगेका रविलाई गरिव जनताको माया र आशिर्वाद

काठमाडौ रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् । उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । तीन तहका

किन भयो उर्लाबारीका इन्स्पेक्टरलाई सरुवा गर्ने चलखेल ?

मोरङ, पुस २८ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई सरुवा गर्ने ‘केहि व्यक्तिहरु’ले गरेको चलखेल असफल बनेको छ । इन्सपेक्टर तिमल्सिनाको कार्यसम्पादनलाई लिएर असहमत हुँदै आएका व्यक्तिले उनलाई

आत्मबल बलियो बनाउन क्यान्सर पीडितलाई मन्त्री मगरकाे अनुराेध

भक्तपुर– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले घरपरिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएकी छिन्। भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले

मन्त्री ढकालले भने : देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिद गर्ने निर्णय भएको हो

मोरङ, पुस २८ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गर्नुभएको छ । आज दिउँसो मोरङको

उर्लाबारीमा मिस धिमालको अडिसन

उर्लाबारी, पुस २८ धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल – २०१९ को शनिवार अडिसन भएको छ ।  उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल युवतीको सहभागिता

अब गर्भवतीको उद्धार हेलिकोप्टरबाटै,ओली सरकारले छुट्यायो ३० करोड

काठमाडौँ – दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माईन । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो