देश

रामचन्द्र पौडेल निकट नेविसंघका ४५ केन्दीय सदस्यले दिए राजीनामा

काठमाडौं । नेपाल विद्यार्थी संघका ४५ जना केन्दीय सदस्यहरुले सयूक्तरुपमा राजीनामा दिएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले उनलाई नै भेटेर संयूक्तरुपमा राजीनामा दिएका हुन्। वर्तमान कार्यसमितिले १२औं

रोकिएन टिपरको आतंक, टिपरको ठक्करबाट गाैशलामा ८ वर्षीय बालकको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख

वाइडबडी भ्रष्टाचारमा देउवाको संलग्नता देखिएपछि कांग्रेस सांसद पर्यटनमन्त्रीको बिरोधमा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वाइडबडी विमान खरिदको भ्रष्टाचारमा मुख्य व्यक्ति रहेको खुलासा भएपछि नेपाली कांग्रेसका सांसदहरूले अनेक बहाना निकालेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीविरूद्ध अाक्रोशित

इलाममै पुगेर डा. गोविन्द केसीलाई चुनौती दिने बिद्यार्थी को हुन् ?

–चन्द्रकला भण्डारी इलाम, पुस २९ प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ ।

प्रधानमन्त्री ओलीकै गृहनगरको दमक खानेपानीमा कांग्रेस प्यानल विजयी

दमक, पुस २९ झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।

गोविन्द केसीको माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?

काठमाडौं । डाक्टर गोविन्द केसी यसपटक राजनीतिक मुद्दासमेत माग राखेर अनसनमा छन् । उनले द्वन्द्वकालका घटनाका विषयलाई समेत आफ्नो अनसनको बुँदामा राखेका छन् । उनको अनसनलाई सत्तारुढ दल नेकपाका नेता,

फूलचोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको उद्धार

ललितपुर : ललितपुरको फूल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनालाई प्रहरीले गएराती उद्धार गरेको छ । काठमाडौंबाट फूल्चोकी घुम्न गएका उनीहरु जंगलमा हराएका थिए । उनीहरुलाई राती आठ बजे उद्दार

अब गोविन्द केसीको बाटो कता ? चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदै,

काठमाडौं शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले मध्यान्ह १२

सावित्री सुवेदी भन्छिन् घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबिलाई समर्थन गरेका छन् भिडियो सहित

काठमाडौँ – सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन। विवादित युट्युबर

दाउरा काट्न जङ्गल गएका आमाछोराको हत्या

रुकुम (पूर्व), २९ पुस सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले