काठमाडौं । लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्नै लाग्दा पनि भारतले पश्चिमतर्फबाट नयाँ हवाई रुट दिन आनाकानी गरेको छ । यसले एयरपोर्ट सञ्चालनमै गम्भीर समस्या पर्ने देखिएपछि
इलाम, पुस ३० इलाममा छ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले आज जुलुस निकालेका छन् । सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारवाही गर, विधिको
डा. सूर्य पराजुली, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान मुख्यतया जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठामा यो समस्या देखिन्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ,
काठमाडौँ, पुस ३० राष्ट्रिय समाचार समिति(रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा काठमाडौँ कलङ्कीस्थित
विराटनगर, पुस ३० प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बजेट बाडफाँड गर्नुभएको छ । पूर्वाधार विकास कार्यक्रमको २ करोड
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ । मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएकाले उनलाई सरकारले सरुवा गरेको हो
काठमाण्डौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना
उर्लाबारी, पुस ३० उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको सरुवा भएपछि २०७५ जेठ १६ गते १ नं. प्रदेश प्रहरी तालिम केन्द्रबाट सरुवा भएर आए प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना
काठमाण्डौँ, पुस ३० काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको पक्षमा काम नगर्ने कांग्रेस वा कम्युनिष्ट दुवैको काम नहुने बताएका छन् । काठमाडौंमा आयोजित एक समारोहमा