देश

टिचिङका चिकित्सकले विजय थापाको उपचार गर्न मानेन्, के टिचिङ अस्पताल केसीको पेवा हो ?

काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्चले चिकित्सा शिक्षा विधेयकको पक्षमा अनशन बसिरहेका विजय थापाको उपचार गर्न अस्वीकार गरेको छ । अस्पतालले विजयको उपचार गर्न नमानेपछि उनलाइ त्यहाँबाट निकालेर

संसद्मा वाइडबडी प्रकरणबारे काँग्रेस किन बोल्न सकेन ?

काठमाडौं, माघ ४ शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर सेसनमा संसदहरूले सोधेको प्रश्नको एक/एक जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिए । तर बहुचर्चित वाइडबडी प्रकरणमा न प्रश्न आयो, न प्रधानमन्त्रीले नै केही

प्रदेश सांसद लिम्बु असहाय आमाको घर पुग्दा…(भिडियो सहित)

उर्लाबारी,  माघ ४ मोरङको मिक्लाजुङ–६ की असहाय सनमाया दर्जीको घर निर्माणको तयारी थालिएको छ । ७८ वर्षीया बृद्धा सनमायाको परिवारको घर निर्माणका लागि स्थानीय यामबहादुर गजमेरको संयोजकत्वमा समिति बनेको हो ।

उर्लाबारी ८ र ९ का वडाध्यक्षले मकैको वीउ वितरणमा कुनै अनियमितता नगरेको पुष्टि

उर्लाबारी, माघ ४ उर्लाबारी नगरपालिकाको ८ र ९ नम्बर वडा समितिले मकैको वीउ वितरणमा कुनै अनियमितता नभएको जनाएको छ । साविक राजघाटमा रहेको वडा समितिको कार्यालयमा शुक्रवार पत्रकारसँग भेटघाट गरी सम्बन्धित

आगलागी पिडितसँग भेटेर प्रदेश सांसद् लिम्बुले गरे आर्थिक सहयोग

उर्लाबारी, माघ ४ मोरङको लेटाङ नगपालिका – ९ का आगलागी पीडित बंशराज दाहाललाई मोरङ क्षेत्र नं. १ का सांसद कुलप्रसाद लिम्बू (कुशल) ले तत्कालका लागि रु ६ हजार सहयोग गर्नुभएको छ

केपी ओलीको चाहना धमाधम पुरा हुँदै, ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण

काठमाडौँ, माघ ४ प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले

डा. गोविन्द केसी बिरुद्ध अनशन बसेका थापालाई पनि काठमाडौँ लगियो

झापा, माघ ४ चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गर्नुभएका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट

कुन प्रदेशमा कति कर्मचारीका लागि जागिर खुल्दै ?

काठमाडौं, माघ ४ सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको

संसद्मा आज प्रधानमन्त्रीलाई सिधा प्रश्न

काठमाडौँ, माघ ४ प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

हेर्नुहोस ! तपाइको माघ ४ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका