देश

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ मेडिसिटी अस्पतालमा !

काठमाडौं ५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि

प्रहरी र कर्मचारीमा सरकारको हस्तक्षेप रहिरहे सडकमा उत्रने देउवाको चेतावनी

कास्की, ५ माघ – नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् । काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी

एक युवकले दुई महिलालाई खुकुरी प्रहर गरी घाइते बनाएर आत्महत्या गरे

झापा : झापाको अर्जुनधारामा एक युवाले दुई महिलालाई खुकुरी प्रहार गरी घाइते बनाई आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अर्जुनधारा नगरपालिका १० चुथाई निवासी ४४ बर्षिय खडानन्द पौडेल रहेका छन्

सरकार  घर भत्काएर सडक बढाएको गाडी पार्किङ गराउन हो ?

काठमाडौं,चार वर्षअघि कालिमाटीदेखि बल्खु हुँदै त्रिभुवन विश्वविद्यालय जाने बाटो फराक पारियो। विस्तार क्रममा बाटो छेउका घरमाथि रातारात डोजर चलाइए। घरधनीले मुआब्जा निम्ति संघर्ष गर्नुपर्यो। तै स्थानीयले चित्त बुझाए। बाटो फराकिलो

टिचिङ्ग अस्पतालमै स्वतन्त्र युवा-बिद्यार्थीको प्रदर्शन : लाग्यो थापा हाइहाइ, डा केसी बाइबाई’को नारा

काठमाडौं, माघ ५ स्वतन्त्र युवा बिद्यार्थीहरुले अनशनरत बिजय थापाको पक्षमा प्रदर्शन शुरु गरेका छन । चिकित्शकहरुले युवाबिरुद्ध अभियान चलाउने र डाक्टर गोबिन्द केसीलाई मोहोरा बनाएर मुलुक र कम्युनिस्ट पार्टी तथा

तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त : मुख्यमन्त्री राई

उर्लाबारी, माघ ५ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका फ्रेन्डसिप चेस क्लब, मोरङको

अब बैंकले घरजग्गामा होइन, उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक तथा वित्तीय संस्थालाई कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आज आयोजना गरेको समसामयिक

७५३ स्थानीय तहमा रोजगार संयोजकको जागीर खुल्यो

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आवेदन खुलाएको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त

मन्त्री, सांसद र सरकारी कर्मचारीका सन्तानलाई बोर्डिङ स्कूलमा पढाउन बन्देज

राज्यको सार्वजनिक पद धारण गरेका कुनैपनि ब्यक्तिले आफ्ना बालबालिकालाई निजी बिद्यालयमा पढाउन अब बन्देज लाग्ने भएको छ । राज्यकोषबाट सेवा सुविधा लिएका सवै ब्यक्तिले सरकारी बिद्यालयमा आफ्ना बालबालिकालाई पढाउनु पर्ने

प्रधानमन्त्री ओलीको घोषणा स्विस बैंकको कालो धन नेपाल ल्याउने

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कार्वाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन् । शुक्रबार संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ