देश

काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको भूकम्प गएको हो । केन्द्रले

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले पायो भारतीय रुट !

काठमाडौं ८ माघ – गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश बिन्दु दिन भारत सहमत भएको छ । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई रुटको समस्या भइरहेका बेला भर्खरै भारत

प्रतिनिधिसभा बैठक ३ बजे बस्दै, चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

काठमाडौं : सरकारले आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सोमबारको संसद बैठक प्रमुख प्रतिपक्षि दल कांग्रेसले अवरुद्ध गरेपछि चिकित्सा विधेयक आजको प्रतिनिधि सभा बैठकको कार्यसूचिमा

सत्तापक्ष नेकपा र कांग्रेस मुठभेडतिर

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमाथि राजनीति भएको छ । राजनीतिको चक्रब्यूमा संसदमा पुगेको विधेयकका कारण सत्तापक्ष नेकपा र कांग्रेस मुठभेडतिर लागेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

बिरामी बोक्न एम्बुलेन्स छैन म कसरी गाडी चढ्न सक्छु भन्दै गाडीको सट्टा एम्बुलेन्स किन्ने उपमेयर

काठमाडौं गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो

प्रहरीले बरामत गरेको चार किलो सुन राजश्व अनुसन्धानमा पुगेपछि तामा बन्यो !

काठमाडौं । नेपाल प्रहरीले बरामत गरेको चार किलो सुन राजश्व अनुसन्धान विभाग पुग्दा तामा बनेको छ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो

यसरी पर्दाफास भयो निर्मला बलात्कार प्रकरण, बम दिदीबहिनीले खोले रहस्य, यिनै हुन् हत्यारा (भिडियो सहित)

यसरी पर्दाफास भयो निर्मला बलात्कार प्रकरण, बम दिदीबहिनीले खोले रहस्य, यिनै हुन् हत्यारा भिडियो सहित

मन्त्री गोकर्ण विष्टसँग आक्रोशित व्यवसायीहरुले विवरण नबुझाउने

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियाको श्रम स्वीकृति रोकेर देखाएको बद्नियत ढाकछोप गर्न व्यवसायीसँग मलेसियाबाट कलिङ भिषा पाएका कामदारको विवरण फेरि वैदेशिक रोजगार

प्रधानमन्त्री ‌‌‍‍ओलीले विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै

काठमाण्डौँ, माघ ८ प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले मञ्चको ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रलाई सम्बोधन गर्ने

हुम्लामा भारी हिमपात

हुम्ला, माघ ८ सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न