देश

पथरीशनिश्चरेमा केर्खा पुलको शिलान्यास

मोरङ, माघ ९ मोरङको पथरीशनिश्चरे ८ को दोहोलु शुक्रवारेस्थित केर्खा खोलामा पक्की पुलको आज शिलान्यास भएको छ । नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्ष बाबुराम दहाल,

कांग्रेसलाई पूर्वमहान्यायाधिवक्ताको आग्रह फल झार्न सकिएन भनेर रुखका फेदमा आगो नबाल्नुहोस

काठमाडौं, माघ ९ पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले नेपाली कांग्रेसले संसदमा मंगलबार गरेको विरोधप्रति निक्कै कटाक्ष गर्नुभएको छ । उहाले विगतमा माओवादी र मधेश केन्द्रीत दलले संसद अवरोध गर्दा लोकतन्त्रका मुल्य र

सन् २०२० देखि नेपालमा पर्यटकको ओइरो लाग्छः मन्त्री अधिकारी

झापा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले बुधबार झापाको

काठमाडौंमा वर्षा, एकाएक ठण्डी बढ्यो, बिधुतिय सेवा अबरुद्ध

काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकको राजधानी काठमाडौं सहित अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षासँगै एकाएक ठण्डी बढेको छ । आजको बर्षा बेलुका सम्म रहने मौसमविद्हरुले बताएकाछन् । आजको

प्रधानमन्त्री ओलीमाथी अन्तराष्ट्रिय संचारमाध्यमको आर्कषण

डोभास, माघ ९ स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ । डोभासमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, माघ ९ हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि

काठमाडौंमा साँझ सम्म नै वर्षा हुने

काठमाडौँ, माघ ९ उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म पानी पर्ने भएको छ। मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको

पुजारीकै संलग्नतामा अर्बौँ पर्ने गुठीको जग्गामा भूमाफियाहरूको कब्जा

जनकपुर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जनकपुरमा आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा गुठीको अर्बौं पर्ने जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी,

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

काठमाडौं – नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त

भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो

काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा